तनहुँ र पाल्पाबाट निर्माण कार्य सुरु

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेपालको विद्युत् प्रसारण पूर्वाधारमा नयाँ फड्को ! ४०० केभी प्रसारणलाइन निर्माण सुरु

चितवन, ५ मंसिर, २०८३ । एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्म जोड्ने ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त विद्युत् प्रसारणलाइन निर्माण सुरु गरेको छ । तनहुँ र पाल्पाबाट निर्माण कार्य सुरु गरिएको यस प्रसारणलाइनको