पाँचवटा सम्झौता

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
बालेनको भारत भ्रमणमा पाँचवटा सम्झौता हुने, थप चारवटामा छलफल जारी

चितवन, ६ मंसिर, २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने टुंगो लागेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पूर्वाधार, शिक्षा, खेलकुद