देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोग गर्न नजाने चुनाव जित्न सकिँदैन’ : प्रचण्ड
चितवन, ५ मंसिर, २०८३ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । भक्तपुरमा आयोजित राष्ट्रिय जागरण






