पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
संविधान र शान्ति सम्झौतामाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलन गर्नुपर्छ : प्रचण्ड

चितवन, ५ मंसिर, २०८३ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताउनुभएको छ । शनिबार भक्तपुरमा आयोजित राष्ट्रिय