प्रधानमन्त्री बालेन

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रधानमन्त्री बालेन दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै

चितवन, ६ मंसिर, २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । बालेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका हुन् । भ्रमणका क्रममा बालेनले भारतीय