देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जीवनभर पदमा बस्ने योजना छैन, घाटसम्मै पदसँगै जाने होइन’ : राजेन्द्र लिङ्देन
चितवन, ५ मंसिर, २०८३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आगामी महाधिवेशनबाट आफूभन्दा राम्रो नेतृत्व आए जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको बताउनुभएको छ । एक अन्तर्वार्तामा उहाँले आफू जीवनभर पदमा






