रोनाल्डो

खेल र खेलाडी पोष्ट प्रवास खबर पोष्ट स्वदेशपोष्ट विशेष
क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

चितवन, १९ कार्तिक, २०८३ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले २३ वर्ष लामो राष्ट्रिय टोलीको यात्रा टुङ्ग्याउने निर्णय सुनाएका हुन् ।