हनुमानझुला

माडी माइतीघर, नेपालद्वारा हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण

२४ पाैष, माडी । माडीमा माइतीघर रहेका चेलीहरुको संस्था माडी माइतीघर, नेपालले हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरेको छ। जाडो मौसमलाई लक्षित गरी संस्थाले विद्यालयका १०० जना विपन्न विद्यार्थीहरूलाई करिब ५० हजार