भरतपुरबाट माडी आउँदै गरेको गाडी पोलमा ठोक्किएर दुर्घटना । कृषि विकास बैंकको बागमती प्रदेश ०१ ०३२ च ९६६० नम्बरको स्कोर्पियो माडी १, ध्रुब गाउँको मोडमा पोलमा ठोक्किएर दुर्घटनमा परेको हो ।्घटनामा पोल भाँचिएर बिजुली अवरुद्घ भएको छ । चालक सामान्य घाइते रहेका छन् ।