स्वदेश न्यूज डेस्क २० मिनेट अघि नजिकिँदै एमाले र नेकपा । मदन भण्डारीको ७५औं जन्म जयन्तीको सन्दर्भमा पूर्व राष्ट्रपित विद्यादेवी भण्डारी, नेकपा संयोजक प्रचण्ड, एमाले अध्यक्षा के.पि. ओली, नेकपा नेता माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा । स्थानः राष्ट्रिय सभा गृह।