Post By: स्वदेश न्यूज डेस्क

फोटो र भिडियो खिँच्ने क्रममा चिप्लिएर मध्यपूर्वी माडीको बैकुण्ठे तालमा एक पुरुष बेपत्ता

चितवन । फोटो र भिडियो खिँच्ने क्रममा चिप्लिएर मध्यपूर्वी माडीको बैकुण्ठे तालमा एक पुरुष बेपत्ता भएका छन् । घटस्थापनाको बिदाको अवसर पारी बिहीबार दिउँसो माडी-८, बैकुण्ठे तालमा घुमफिर गर्न पुगेका रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका

मोटरसाइकलको ठक्करबाट माडीको बरुवा बजारमा दुई बर्षे बालकको मृत्यु

१९ भाद्र चितवन । मोटरसाइकलको ठक्करबाट माडीको बरुवा बजारमा दुई बर्षे बालकको मृत्यु भएको छ । माडीको बरुवा बजारबाट भरतपुर जाने क्रममा रहेको बागमती प्रदेश ०३-००४-प ५२८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा माडी १, बरुवा

माडीमा शुल्क तिरी गाडामा बाइक तार्नुपर्ने बाध्यता अझै हटेन, पुल निर्माणमा ढिलाइ

१९ भाद्र, चितवन । मगोई खोलामा बाढी आउँदा माडीका मोटरसाइकल चालकहरुलाई शुल्क तिरी गाडामा बाइक तार्नुपर्ने बाध्यता अझै हटेको छैन । केहि समय बर्षा हुनासाथ बाढी आइहाल्ने मगोई खोलामा बाइक हेलिएर तार्दा खोलामै फँस्ने,

घडी र क्यालेण्डर नहेरी काम गर्न माडीका प्रमुख प्रशासकीय अधिकृत गौतमको आग्रह

१९ भाद्र चितवन । माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले ‘घडी र क्यालेण्डर नहेरी’ उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । चालू आर्थिक बर्ष, योजना र कार्यक्रमहरु सम्पन्न गर्न चुनावका

पूर्वी माडीको टुनामुना खोलामा स्कुटर र बस ठोक्किँदा स्कुटरमा सवार एकजना घाइते

चितवन । पूर्वी माडीको जीवनपुरस्थित टुनामुना खोलामा स्कुटर र बस ठोक्किँदा स्कुटरमा सवार एकजना घाइते भएका छन् ।भरतपुरबाट बगहीँतर्फ जाँदै गरेको ना.५ख. ११९४ नम्बरको बससंग सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ००३ प ९७३३

‘पब्जी’ र ‘फ्रिफायर’ जस्ता गेमहरुमा ‘रोक लगाउन निर्देशन दिने’ प्र.अ. बैठकको निर्णय

१७ भदाै, चितवन । माडी नगरक्षेत्रका प्रधानाध्यापकहरुको बैठकले ‘पब्जी’ र ‘फ्रिफायर’ जस्ता अनलाइन गेमहरुमा ‘रोक लगाउन निर्देशन दिने’ निर्णय गरेको छ । माडी माध्यमिक विद्यालय बसन्तपुरमा बसेको माडीका प्रधानाध्यापकहरुको बैठकले कम्प्युटर तथा मोबाइल फोनमा

माडी नगर क्षेत्रमा आउँदो तीज पर्व लगत्तै विद्यालयमा नै भौतिक कक्षा सञ्चालन हुने

१७ भदाै, चितवन । माडी नगर क्षेत्रमा आउँदो तीज पर्व लगत्तै विद्यालयमा नै भौतिक कक्षा सञ्चालन हुने भएको छ । माडीका प्रधानाध्यापकहरुको बैठकले नेपाल सरकारबाट निर्माण हुने कार्ययोजना बमोजिम भौतिक रुपमा विद्यालयमा नै पठनपाठन

माडीभर १३५ जना शिक्षकहरुलाई ल्यापटप खरिदका लागि ४२ लाख रुपैंया अनुदान

चितवन । माडी नगरपालिका शिक्षा शाखाले ‘एक शिक्षक एक ल्यापटप कार्यक्रम’ अन्तरगत १३५ जना शिक्षकहरुलाई ल्यापटप खरिदका लागि ४२ लाख रुपैंया अनुदान दिएको छ । नगरपालिकाले प्रतिशिक्षक २६ हजार रुपैंयाका दरले १३५ जना शिक्षकहरुलाई

तोकिए भन्दा धेरै शुल्क नलिन नगर शिक्षा शाखाद्वारा माडीका निजी विद्यालयहरुलाई निर्देशन

१७ भदाै, चितवन । माडी नगरपालिका शिक्षा शाखाले कानुनले तोकेको भन्दा अधिक हुनेगरी शुल्क नलिन नगर क्षेत्रका निजी विद्यालयहरुलाई निर्देशन गरेको छ । निजी विद्यालयहरुले लिने शुल्क तथा प्रदान गर्ने छात्रवृत्तिका सम्बन्धमा प्रश्न उठेको