Post By: स्वदेश न्यूज डेस्क

तिहार कप फुटबलको फाइनलमा जनआस्था युवा क्लब र ज्ञानज्योति युवा क्लब भिँड्ने

२ मंसिर, चितवन । माडीको बसन्तपुरमा सञ्चालित पाँचौं तिहार कप फुटबलको उपाधीका लागि फाइनलमा जनआस्था युवा क्लब बसन्तपुर र ज्ञानज्योति युवा क्लब भैरवपुर भिँड्ने भएका छन् । आज (बिहीबार) सम्पन्न दोश्रो तथा अन्तिम सेमीफाइनल

करीब २ दिनको अवरुद्धता पश्चात बिहीबार साँझ ५ बजेबाट माडीको बिजुली सुचारु

२ मंसिर, चितवन । करीब २ दिनको अवरुद्धता पश्चात आज (बिहीबार) साँझ ५ बजेबाट माडीको बिजुली सुचारु भएको छ । प्राधिकरणको प्राविधिक टोलीले २ दिनसम्मको प्रयासबाट माडीको बिजुली सुचारु गरेको हो । माडीमा बिजुली

फल्ट एलोकेटर मेसिनले काम नगर्दा माडीमा अवरूद्ध बिजुली सुचारु हुन सकेन

१ मंसिर, चितवन । फल्ट पत्ता लगाउने एलोकेटर मेसिनले अपेक्षित काम नगर्दा आज (बुधबार) माडीको बिजुली सुचारु हुन नसक्ने भएको छ । नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रका प्रमुख ई. शिशिर लम्साल र माडी

चर्चित धार्मिकस्थल देवघाटमा ‘देवघाटधाम एकदिवसीय गण्डकी परिक्रमा महोत्सव’ गरिने

चितवन । चर्चित धार्मिकस्थल देवघाटमा देवघाटधाम एकदिवसीय गण्डकी परिक्रमा महोत्सव गरिने भएको छ । पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकी संगम क्षेत्रमा एकदिवसिय देवघाटधाम गण्डकी परिक्रमा महोत्सव गरिने जनाइएको छ । मंसिर १ गते कार्तिक

हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे शिव मन्दिर र हरिहर मन्दिर क्षेत्रमा भव्य मेला

२९ कार्तिक, चितवन । हरिबोधनी एकादशी पर्वको अवसरमा माडीको छरछरे शिव मन्दिर र हरिहर मन्दिर क्षेत्रमा भव्य एकादशी मेला लागेको छ । कार्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वमा गाउँगाउँबाट भजन कीर्तन सहित ल्याइएको

माडी क्षेत्रमा हात्तीको त्रास उच्च, हात्तीले घर भत्काउँदै र बालीनाली विनाश गर्दै

मध्यरातको समय, जंगली हात्तीको बथान आई घर भत्काउँन थाल्दा त्यहाँ भित्र रहेको परिवारको अवस्था कस्तो होला ? अझ घरभित्र अन्न अनाज वा जाँडरक्सीको खोजीमा हात्तीले यतायता सुँड चलाउँन थाल्दा झन कति त्रास होला ?

चितवन राजनीतिक टक्कर र लडाइँले कुरुक्षेत्र हुन लागेकाे टिप्पणी ःप्रचण्ड

१२, कार्तिक चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष के.पी. ओलीले प्रचण्ड र चितवनलाई ताकेर चितवनमा महाधिवेशन गर्नु राजनीतिक टक्कर र लड़ाई भएको बताउनुभएको छ । माओवादी केन्द्र भरतपूर महानगर कमिटीको शुभकामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले पार्टीभित्र एकता कायम राख्न निर्देशन

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र एकता कायम राख्न निर्देशन दिनुभएको छ । पार्टीको माडी नगर कमिटिद्वारा बसन्तपुरस्थित होटल प्याराडाइजमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले

नेकपा एमालेका अध्यक्ष के.पी. ओली माडी आउने

0७८ कार्तिक १२ । चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी. ओली अयोध्याधामको स्थलगत अवलोकनका लागि माडी आउनुहुने भएको छ । यहि कार्तिक १५ गते साेमबार आयोजित नेकपा एमाले भरतपूर महानगर कमिटीको