Post By: स्वदेश न्यूज डेस्क

काठमाडौंमा आन्दोलनरत माडी बाँदरझुलाका सुकुम्बासी र राष्ट्रिय भूमि आयोगबिच ३ बुँदे सहमती

६ पाैष, चितवन । काठमाडौंमा आन्दोलनरत माडी बाँदरझुलाका सुकुम्बासी र राष्ट्रिय भूमि आयोगबिच ३ बुँदे सहमती भएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बाँदरझुला संघर्ष समितिका संयोजक शारदा आचार्यले हस्ताक्षर गर्नुभएको सहमती पत्रको

आन्दोलनरत माडी बाँदरझुलाका सुकुम्बासी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’बिच भेट

६ पाैष, चितवन । लालपूर्जा प्राप्तिको आन्दोलनका लागि राजधानी काठमाडौं पुगेका माडी बाँदरझुलाका सुकुम्बासीहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भेट गरेका छन् । सुकुम्बासीहरुले आइतबारदेखि राजधानी केन्द्रीत आन्दोलन थालेको

बाँदरझुलाका सुकुम्बासीहरुको आन्दोलनप्रति नेकपा एमाले माडी नगर कमिटिको ऐक्यबद्धता

५ पाैष, चितवन । लालपूर्जा पाउनुपर्ने माग राखी काठमाडौंमा रिले अनसन सुरु गरेका माडी बाँदरझुलाका भूमिहीन सुकुम्बासीहरुको आन्दोलनप्रति नेकपा (एमाले) माडी नगर कमिटिले ऐक्यबद्धता जनाएको छ । नगर अध्यक्ष नारायण अधिकारी र सचिव श्रीप्रसाद

लालपूर्जा पाउनु पर्ने माग राखी बाँदरझुलाका सुकुम्बासीहरु काठमाडौंमा रिले अनसनमा

५ पाैष, चितवन । लालपूर्जा पाउनु पर्ने माग राखेर माडी बाँदरझुला (नयाँ नाम: हनुमानझुला)का भूमिहीन सुकुम्बासीहरुले काठमाडौंमा रिले अनसन सुरु गरेका छन् । लामो समयदेखि माडी-९, बाँदरझुलामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरुले व्यवस्थित बसोबासको

माडी नगरपालिकाद्वारा एकपछि अर्को गर्दै माडीका भित्री बाटोहरु कालोपत्रे गर्ने कार्य तीब्र

५ पाैष, चितवन । माडी नगरपालिकाले एकपछि अर्को गर्दै माडीका भित्री बाटोहरु कालोपत्रे गर्ने कार्य तीब्र पारेको छ । सडक ‘बाटोहरु ग्राबेल गर्ने कार्यलाइ निरुत्साहित गर्दै सबै वडाका भित्री सडकहरुलाई कालोपत्रे गर्न प्राथमिकता दिइने’

माडी बाँदरझुला (हनुमानझुला)का भूमिहीन सुकुम्बासीहरुले काठमाडौंमा प्रदर्शन

पाैष ०४, चितवन । लालपूर्जा पाउनु पर्ने माग राखेर माडी बाँदरझुला (हनुमानझुला)का भूमिहीन सुकुम्बासीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लामो समयदेखि माडी-९, बाँदरझुलामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि राजधानी काठमाडौंमै पुगी

माडीमा दोश्रोपटक वडागत रुपमा नयाँ मतदाता नामावली दर्ता अभियान सुचारु

पाैष ०४, चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले माडी नगर क्षेत्रमा दोश्रोपटक वडागत रुपमा नयाँ मतदाता नामावली दर्ता गर्न लागेको छ । माडीमा इलाका प्रशासन कार्यालय बसन्तपुरमा यही पौष ५ देखि २३ गतेसम्म वडागत

राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले ‘कम्युनिष्ट विचार धारका मानिसहरुले राम लक्ष्मणको पुजा गर्न थालेको’ टिप्पणी

पाैष ०४, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष विक्रम पाण्डेले ‘कम्युनिष्ट विचार धारका मानिसहरुले माडीमा राम लक्ष्मणको पुजा गर्न थालेको’ टिप्पणी गर्नुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ प्रदेश ‘ख’ र माडी नगर

चितवनको भरतपुर १३ स्थित माध्यमिक विद्यालय गंगानगरद्वारा स्वर्ण महोत्सव २०७८ आयोजित

चितवन । चितवनको भरतपुर १३ स्थित माध्यमिक विद्यालय गंगानगरले स्वर्ण महोत्सव २०७८ को आयोजना गरेको छ । महोत्सवका लागि शिक्षक अभिभावक तथा सरोकारवालाहरुको भेलाले स्वर्ण महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति निमार्ण गरि तयारी तीब्र