Post By: स्वदेश न्यूज डेस्क

सोमेश्वर मा. वि.को व्यवस्थापन समिति गठनप्रति माडीका तीन राजनैतिक दलको ध्यानाकर्षण

१६ पाैष, चितवन । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समितिलाई पूणर्ता दिने र अध्यक्ष चयन प्रकृयामा मनोमानी ढंगले प्रक्रिया नपुर्‍याई समिति गठन गरेको भन्दै माडीका तीन राजनैतिक पार्टीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

प्र.प्र.अ. गौतमको सहज बहिर्गमनकै लागि मन्त्रालयमा पत्राचार गरेको माडीका मेयर ढकालको जिकीर

चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले ‘प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमको सहज बहिर्गमनकै लागि’ मन्त्रालयमा पत्राचार गरेको जिकीर गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत गौतमबाट ‘माडीको समग्र विकास निर्माण र जनताका कामहरुमा अवरोध

निकुञ्जको हवाला दिँदै बज्रगुरु र ढुकुचु कन्स्ट्रक्सन जे.भी.ले हुलाकी बाटोको निर्माण कार्य रोक्यो

१५ पाैष, चितवन । पूर्वी माडीको जीवनपुरदेखि बगहीँसम्म कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु एण्ड ढुकुचु कन्स्ट्रक्सन जे.भी.ले चितवन राष्ट्रिय निकुञ्जको मौखिक अनुरोधको हवाला दिँदै निर्माण कार्य रोकेको छ । निकुञ्जबाट मौखिक अनुरोध अएकाले हुलाकी

प्रमुख प्रशासकीय अधिकृत गौतमको सरुवा प्रकरणमा माडीका चार राजनैतिक दलको ध्यानाकर्षण

बिधी र पद्धति बिपरित गरिने यस प्रकारका गतिविधीका बिरुद्धमा जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुने दलहरुको भनाई

सुनचाँदी व्यवसायी संघ माडीको तेश्रो साधारण सभा तथा अधिबेशनबाट अध्यक्षमा कृष्ण गोतामे पुनर्चयन

१५ पाैष, चितवन । सुनचाँदी व्यवसायी संघ चितवन, माडी शाखाको तेश्रो साधारण सभा तथा तेश्रो अधिबेशनबाट अध्यक्षमा कृष्ण गोतामे पुनर्चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा लक्ष्मण सुनार र शिवलाल विश्वकर्मा, सचिवमा दुर्गा सुनार, कोषाध्यक्षमा

एमाले चितवनको नेतृत्वका लागि माडीका युवानेता राम न्यौपानेसहित ४ जना आकांक्षी

चितवन । नेकपा एमाले चितवनको नेतृत्वका लागि माडीका एमाले नेता रामप्रसाद न्यौपाने सँगै चितवनका अन्य ४ नेताहरु आकांक्षी देखिएका छन् । एमाले चितवनको १०औं जिल्ला अधिवेशन नजिकिए सँगै महाधिवेशनमा चितवन जिल्ला अध्यक्षका लागि एमाले

माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतमको प्रदेश नं. २ मुख्यमन्त्री कार्यालयमा सरुवा

चितवन । माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमको सरुवा भएको छ । प्रमुख प्रशासकीय अधिकृत गौतमको प्रदेश नं. २ मुख्यमन्त्री कार्यालयमा सरुवा भएको हो । करीब आठ महिना अघि मात्रै माडी नगरपालिकामा सरुवा

धुर्ब्रे र रोनाल्डो हात्ती निकुञ्जभित्रको बाटोमा देखा परेसंगै माडीमा सन्त्रास बढ्यो

चितवन । चितवन राष्टिृय निकुञ्जमा रहेका धुर्ब्रे र रोनाल्डो नामका जंगली हात्ती निकुञ्जभित्रको बाटोमा देखा परेसंगै सन्त्रास बढेको छ । निकुञ्जभित्र, केही समय शान्त रहेका जंगली हात्ती फेरि निकुञ्जको बाटोमा देखा पर्दा मोटरसाइकल र

बिप्लव नेतृत्वको नेकपा, चितवनद्वारा माडीमा जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सञ्चालित

युवा कम्युनिष्ट नेता र कार्यकर्ताहरुलाई बैचारिक फाँटमा सशक्त बनाउन सो स्कुलिङ कार्यक्रम सञ्चालनमा रहेको नेकपाका चितवन ईञ्चार्ज सन्देश पौडेलको भनाइ