राष्ट्रियस्तरको फुटबल र क्रिकेटपछि माडीमा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुँदै
१७ फागुन, चितवन । राष्ट्रियस्तरको फुटबल र क्रिकेटपछि अब माडीको बसन्तपुरमा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । खेलकुद विकास समिति माडी नगरपालिकाको आर्थिक तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति चितवनको प्राविधिक
नेकपा (एमाले)बाट निर्वाचित माडी ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा नेकपा (एकीकृत समाजवादी) प्रवेश
१५ फागुन, चितवन । नेकपा (एमाले)बाट निर्वाचित माडी नगरपालिकाका अर्का एक वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । माडी नगरपालिका वडा नं. ७ बाट निर्वाचित वडाध्यक्ष बालकृष्ण सापकोटा नेकपा (एकीकृत समाजवादी)मा खुल्नुभएको हो
जाडोयामका कारण डेढ महिनादेखि बन्द रहेको माडीको भित्री बाटो कालोपत्रे कार्य पुनः सुचारु
११ फागुन, चितवन । जाडोयामका कारण डेढ महिनादेखि बन्द रहेको माडीको भित्री बाटो कालोपत्रे कार्य पुनः सुचारु भएको छ । माडी ६, कल्याणपुरदेखि वडा नं.५को मिलनचोक हुँदै ब्रह्मपुरी सम्मको १.८ कि.मि. लामो बाटो कालोपत्रे
माडीमा कालोपत्रे गर्न तथा शहीदपार्क र बाँदरमुढेपार्कका लागि शहरी विकास मन्त्रालयबाट बजेट स्वीकृत
चितवन । कालोपत्रे हुन बाँकी रहेका माडीका भित्री बाटोहरु कालोपत्रे गर्न तथा सितलपुर शहीदपार्क र बाँदरमुढे शान्तिपार्क निर्माण लागि शहरी विकास मन्त्रालयले बजेट स्वीकृत गरेको छ । मन्त्रालयले माडी नगरपालिका वडा नं. १को सेरूवा-बनकट्टा
चितवन राष्ट्रिय निकुञ्जभित्र नयाँ बैंकल्पिक भूमिगत केबुल बिछ्याउने प्रकृया अलमलमा
११ फागुन, चितवन । माडीको भित्री गाउँहरुमा बिजुली बिस्तारका लागि टेण्डर आह्वान भइरहँदा निकुञ्जभित्र नयाँ बैंकल्पिक भूमिगत केबुल बिछ्याउने प्रकृया भने अलमलमा परेको छ । निकुञ्जभित्र ३३ के.भी.को ट्रिपल कोटेड कपर (तामाबाट बनेको) केबुल
बाँदरझुलासंगै माडीको भित्री गाउँ र कृषि क्षेत्रहरुमा विध्युत बिस्तारका लागि बोलपत्र प्रकाशित
चितवन । माडीको बाँदरझुलासंगै कृषि र मत्स्यपालन क्षेत्रहरुमा विध्युत बिस्तारका लागि नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रले बोलपत्र (टेण्डर) आह्वान गरेको छ । माडी-९, बाँदरझुला (हनुमानझुला) क्षेत्रमा विध्युतिकरणका लागि २ करोड ४३ लाख रुपैंयाको
चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माण प्रभावित हुनेगरी अख्तियारमा बेनामे उजुरी
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माण प्रभावित हुनेगरी पुनः अख्तियारमा बेनामे उजुरी परेको छ । चार बर्षअघि निकुञ्ज भित्रको बाटो फराकिलो बनाउन व्यक्तिगत रुपमा सहजिकरण गर्नुभएका तात्कालीन प्रमुख संरक्षण अधिकृत (वार्डेन) डा.
राष्ट्रिय भूमि आयोग चितवनले माडीको बाँदरझुलामा जग्गा नापी कार्य अडाडि बढायो
चितवन । राष्ट्रिय भूमि आयोग चितवनले माडीको बाँदरझुलामा जग्गा नापी कार्य अडाडि बढाएको छ । फिल्डमा जग्गा नापीका लागि माडी-९, बाँदरझुलामा २ जना सुपरिवेक्षक र ४ जना अमिन खटिएका छन् । जग्गाको नापी हँदा
माडी नगरपालिकाले उपभोगमा रहेका ऐलानी जग्गाको प्रतिकठ्ठा प्रतिबर्ष २५० रुपैंया बहाल बिटौरी कर लिने
चितवन । माडी नगरपालिकाले नगर क्षेत्रभित्र आवाद वा उपभोगमा रहेका ऐलानी जग्गाको प्रतिकठ्ठा प्रतिबर्ष २५० रुपैंयाको दरले बहाल बिटौरी कर तिर्न सुचना गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालद्वारा हस्ताक्षरित सुचनामा नगरको शंसोधित