भरतपुरस्थित भतेरीमा दुई ट्रक आपसमा ठोक्किँदा एक भारतीय र एक नेपाली नागरिकको मृत्यु
नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर–१ भतेरीमा दुई वटा ट्रक आपसमा ठोक्किँदा एक भारतीय र एक नेपाली नागरिकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । शुक्रबार बिहान ६ः१० बजेको समयमा नारायणगढबाट
चितवनमा कारको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक अधिकारीको मृत्यु
चितवनमा कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-७ प्रेमबस्ती निवासी ५० वर्षीय चण्डी प्रसाद अधिकारीको मृत्यु भएको हो । अधिकारीले चलाएको बागमती प्रदेश ०६–००३ प
माडी नगरपालिका वडा नं ५, ब्रह्मपुरीस्थित एक घरबाट दुर्लभ अजिंगरको उद्धार
श्रावण १०, चितवन । माडी नगरपालिका वडा नं ५, ब्रह्मपुरीस्थित एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ । बिहीबार ब्रह्मपूरी गाउँ निवासी रतन गहतराजकाे घरमा सुत्ने कोठामा पसेको अजिंगरलाई सोमेश्वर सामुदायिक वनको टोलीले उद्धार
सर्पदंशका कारण माडीको हनुमानझुलामा ७ बर्षिया बालिकाको मृत्यु
श्रावण १०, चितवन । सर्पदंशका कारण माडीको बाँदरझुला (हनुमानझुला)मा एक बालिकाको मृत्यु भएको छ । माडी न.पा.-९ हनुमानझुलाको प्लट नं. १ (हाल कृषि कामका लागि ठोरी गाउँपालिका-१, घोलगाउँ) निवासी बिजय लामा थिंगका ७ बर्षीया
माडीको बहुप्राविधिक शिक्षालयमा अध्ययनरत २३ बर्षीया छात्राले गरिन झुण्डिएर आत्महत्या
९ श्रावण, चितवन । माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा अध्ययनरत २३ बर्षीया छात्राले झुण्डिएर आत्महत्या गरेकी छिन् । शिक्षालयमा डिप्लोमा इन सिभिल ईञ्जिनियरिङ अन्तरगत छैठौं सेमेष्टर (अन्तिम बर्ष)मा अध्ययनरत सर्लाही जिल्ला निवासी विभा
काठमाडौंमा जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, घाइते अवस्थामा पाइलटको उद्धार
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । मर्मतको लागि पोखराका निम्ति उडान भरेको सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको हो
माडी नगरपालिकाको १३औं नगरसभाको दोश्रो बैठकबाट O&M प्रतिवेदन पारित
चितवन । माडी नगरपालिकाको १३औं नगरसभाको दोश्रो बैठकले नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन, २०८१ पारित गरेको छ । बैठकले नगर कार्यपालिका, वडा एवं मातहतका कार्यालयहरुमा आवश्यक कर्मचारीको सोपान (पद, संख्या र जिम्मेवारी)को
सिमलताल पहिरोमा परेको बससंगै त्रिशूली नदीमा हराएका माडी-१ भंगेताका विकास परियारको दुःखद् मृत्यु
चितवन । सिमलताल पहिरोमा परेको बससंगै त्रिशूली नदीमा हराएका माडी-१ भंगेताका विकास परियारको दुःखद् मृत्यु भएको छ । शनिबार गैंडाकोट नगरपालिका-७ गैह्रीस्थित नारायणी नदीको बिच भागको टापुमा फेला परेको दुईमध्ये एक शव परियारको रहेको
माडी-१, चैनपुरस्थित दाउने खोलाले कटान गर्दा सो खहरेको तटीय क्षेत्रमा रहेका ४ वटा घर जोखिममा
चितवन । माडी-१, चैनपुरस्थित दाउने खोलाले कटान गर्दा सो खहरेको तटीय क्षेत्रमा रहेका ४ वटा घर जोखिममा परेको छ । बर्षायाम सुरु भएसंगै पटक पटक बाढी आएको दाउने खोलाको कटानबाट माथिल्लो चैनपुर क्षेत्रस्थित सो