पश्चिमी माडीको पाँचपाण्डव र गाेद्धक क्षेत्रमा पिसिसि वाल सहितको मेसजाली निर्माण सुरु
२३ चैत्र, चितवन । पश्चिमी माडीको पाँचपाण्डव र गाेद्धक क्षेत्रमा पिसिसि वाल सहितको मेसजाली निर्माण सुरु भएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले १ करोड रुपैंया लागतमा चितवन राष्ट्रिय निकुञ्जको सीमामा पिसिसि (प्लेन सिमेन्ट
गोद्धक मेलामा मुख्य आकर्षणका रुपमा चर्चित नायक राजेश हमालको सहभागिता रहने
२० चैत्र, चितवन । माडीको गोद्धक तथा पाँचपाण्डव क्षेत्रमा आयोजित रामनवमी गोद्धक मेलामा मुख्य आकर्षणका रुपमा चर्चित नायक राजेश हमालको सहभागिता रहने भएको छ । चैत २५ देखि २८ गतेसम्म सञ्चालन हुने सो मेलाको
पछिल्लो समय माडीको शिक्षा र स्वास्थ्यमा उल्लेख्य सुधार भएको नगरप्रमुख ढकालको भनाइ
२० चैत्र, चितवन । माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले पछिल्लो समय नगरको शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति चितवनले माडीको खैरहनीस्थित माडी प्राङ्गारिक फार्मस्टेमा आयोजना
नेकपा (एस)बाट माडीको मेयरमा पाैडेल र लम्साल सिफारिस, उपमेयरमा तिमिल्सिना र बानियाँ
२० चैत्र, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) माडी नगर कमिटिले आसन्न स्थानीय निर्वाचनका लागि नगर-प्रमुख, उप-प्रमुख र वडाध्यक्षहरुको उम्मेदवारी सिफारिस गरेको छ । कमिटिको बैठकले नगरप्रमुख पदमा नारदमणि पौडेल र रामचन्द्र लम्सालको
निकुञ्ज पक्षबाट आगजनी भएको स्थानमा नगरप्रमुख ढकाल सहितको टोली
चितवन । माडीको कुसुमखोलामा चेपाङका नयाँ घरहरुमा निकुञ्ज पक्षबाट आगजनी भएको खबर पाएसंगै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल सहितको टीम घटनास्थल पुगेको छ । सो क्रममा, स्वदेशलाई संक्षिप्त प्रतिक्रिया दिँदै नगरप्रमुख ढकालले जनताको सुरक्षित
निकुञ्ज प्रशासनद्वारा माडीको कुसुमखोला क्षेत्रमा हालै बनेका घरगोठहरुमा आगजनी
१३ चैत्र, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोला क्षेत्रमा हालै बनेका घरगोठहरुमा आगजनी गरेको छ । मकवानपुर र चितवनका पहाडी क्षेत्रबाट बसाईं सरी माडी नगरपालिका-९ कुसुमखोलामा आएका केहि चेपाङ परिवारले निर्माण गरेको
कोरोनाका कारण दुई बर्ष रोकिएको चैतेदशैं गोद्धक मेला यसबर्ष भव्यतापूर्वक लाग्ने
१३ चैत्र, चितवन । कोरोनाका कारण दुई बर्ष रोकिएको रामनवमी चैतेदशैं गोद्धक मेला यसबर्ष भव्यतापूर्वक लाग्ने भएको छ । आउँदो चैत २५ देखि २८ गतेसम्म माडी-१ गोद्धक क्षेत्रमा भव्यतापूर्वक मेला लाग्ने भएको हो ।
उत्तर पश्चिमी माडीको अमिलिया क्षेत्रमा एक बयस्क भाले गैंडा मृत फेला
१३ चैत्र, चितवन । उत्तर पश्चिमी माडीको अमिलिया क्षेत्रमा एक बयस्क भाले गैंडा मृत फेला परेको छ । आइतबार बिहान करीब ७ बजेको समयमा बनकट्टा रेञ्ज पोस्टको संयुक्त गस्ती टोलीले चितवन राष्ट्रिय निकुञ्जको कोर
वनमा डढेलो लगाउनेहरुको प्रमाण सहित सूचना दिनेलाई माडीमा नगद पुरस्कार
१३ चैत्र, चितवन । हावाहुरी र सुक्खा मौसम सुरु भएसंगै वन डढेलोको घटना बढ्न सक्ने भन्दै माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउन सबैमा अनुरोध गरेको छ । वनमा डढेलो नलगाउन सार्वजनिक