‘राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज’ र ‘द चाइना फाउन्डेसन’ द्वारा माडीका सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री प्रदान
चितवन । ‘राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज’ र ‘द चाइना फाउन्डेसन फर प्रोभर्टी एलिभिएशन’ नाउँका संस्थाकाे सहयोगमा माडीका ४ वटा सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री प्रदान भएको छ । माडी-१ वडा कार्यालयको पहल, महानायक राजेश हमालको
बैद्य माओवादीले जग्गा कब्जा गरेको प्रति माडी नगरपालिकाद्वारा निन्दा र भर्त्सना
१७ श्रावण, चितवन । माडी-३, पौहारीमा ट्वन्टीवान ग्रुपको नाउँमा रहेको जग्गामा नेकपा (क्रान्तिकारी माओवादी)ले कब्जाको नाउँमा झण्डा गाडेको प्रति माडी नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरप्रमुख ठाकुर प्रसाद ढकालले एक वक्तव्य जारी
माडी नगरपालिकाले व्यवसायीहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने
१७ श्रावण, चितवन । माडी नगरपालिकाले नगर क्षेत्रका व्यवसायीहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने भएको छ । स्वदेशसंग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले कोरोनाको उच्च जोखिममा रहने व्यवसायीहरुलाई समेत खोप लगाउन लागिएको
अयोध्यापुरीको गुरुयोजना निर्माणका लागि बागमती प्रदेश सरकारद्वारा बजेट विनियोजन
चितवन । बागमती प्रदेश सरकारले ‘माडीको अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय शहरको रुपमा विकास गर्न गुरुयोजना निर्माण’का लागि १० लाख रुपैंया विनियोजन गरेको छ । प्रदेश सरकारले चितवन क्षेत्र नं. ३ (ख) का लागि
सांसद महतोको पहल र छनौटमा माडीमा भौतिक निर्माणका दर्जनौं परियोजना अगाडि बढ्दै
१७ श्रावण, चितवन । प्रदेश सांसद रामलाल महतोको पहल र छनौटमा वागमती प्रदेश सरकारले माडी क्षेत्रमा भौतिक निर्माणका दर्जनौं परियोजनाहरु अगाडि बढाएको छ । भौतिक पूर्वाधार निर्माण अन्तरमा माडी-३ बघौंडास्थित कभर्ड हल निर्माणका लागि
प्लटिङको जग्गा कब्जास्वरुप बैद्य माओवादीले गाडेको झण्डा र व्यानर प्रहरीले हटायो
१६ श्रावण, चितवन । माडीमा ट्वन्टीवान ग्रुपको प्लटिङको जग्गा कब्जास्वरुप बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले गाडेको झण्डा र व्यानर प्रहरीले हटाइदिएको छ । ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माको नेतृत्वमा खटिएको प्रहरी टोली झण्डा
माडीका बयोबृद्ध शिक्षक एवं शिक्षासेवी चन्द्रकान्त काफ्लेको ७९ बर्षको उमेरमा निधन
१६ श्रावण, चितवन । माडीसंगै पर्वत जिल्लाका विभिन्न स्थानमा शिक्षाको ज्योति बाल्न महत्वपूर्ण भूमिका निभाउनुभएका बयोबृद्ध शिक्षक चन्द्रकान्त काफ्लेको ७९ बर्षको उमेरमा निधन भएको छ । १९९८ साल साउन २ गते पर्वत उराममा जन्मनु
बागमती प्रदेश सरकारले माडीका आधा दर्जन सिंचाई र खानेपानी योजनाहरुका लागि बजेट
१६ श्रावण, चितवन । बागमती प्रदेश सरकारले माडीका आधा दर्जन सिंचाई योजना र सो बराबरकै संख्यामा खानेपानी परियोजनाहरुका लागि बजेट छुट्याएको छ । प्रदेश सरकारले लक्ष्मुनियाँ-कल्याणपुर-बरुवा डिप ट्युबवेल सिंचाईका लागि २ करोड ३७ लाख
ट्वन्टीवान ग्रुपले गरेको प्लटिङको जमीन बैद्य माओवादीद्वारा कब्जाको दाबी
१६ असार, चितवन । माडीको पौहारी गाउँमा ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.को गरेको प्लटिङको जमीन नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले कब्जा गरेको दावी गरेको छ । मोहन बैद्य नेतृत्वको सो पार्टीले माडी-२, पौहारीस्थित ट्वन्टीवान ग्रुपको