Post By: स्वदेश न्यूज डेस्क

ओली सरकारले अयोध्याधाम निर्माणको ‘नाटक गरेको’ माडीका मेयर ढकालले आरोप

७ असार, चितवन । के.पी.ओली नेतृत्वको पूर्ववर्ती सरकारले अयोध्याधाम निर्माणको सम्बन्धमा ‘नाटक गरेको’ माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आरोप लगाउनु भएको छ । निवर्तमान प्रधानमन्त्री ओलीकै इच्छा र भनाईका कारण माडीमा सुरु भएको रामधाम

कान्तिपुर गाउँमा गन्धर्ब संग्रहालय र फार्मस्टे घरहरुको निर्माण पुरा भइ साँचो हस्तान्तरित

७ असार, चितवन । चक्लाबन्दीमा आधारित सामुहिक खेती र होमस्टे निर्माण गरी चर्चामा आएको माडी-८, कान्तिपुर गाउँमा गन्धर्ब संग्रहालय र फार्मस्टे घरहरुको निर्माण पुरा भएको छ । बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र

डि.पी.आर. भइसकेका माडीका चारवटा सडक खण्ड कालोपत्रे गरिने

७ असार, चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले डि.पी.आर. भइसकेका माडीका चारवटा सडक खण्डमा कालोपत्रे गर्ने निर्णय गरेको छ । बरुवा बजारबाट कुन्तिपुर जाने बाटो, अम्बाबास चोकबाट भंगता हुँदै देवीस्थान जाने बाटो, छरछरेदेखि देबेन्द्रपुर

माडीको पाण्डवनगरमा जंगली भालुको आक्रमणको आक्रमणबाट एकजनाको मृत्यु

७ श्रावण, चितवन । पश्चिमी माडीको पाण्डवनगरमा जंगली भालुको आक्रमणको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. १, पाण्डवनगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणमा परी ज्यान

माडीमा सर्बाधिक सुनिने लोकप्रीय रेडियो स्वदेश एफ.एम.ले अनलाइनमा एच.डी. प्रशारण सुरु

०६, असार चितवन । माडीमा सर्बाधिक सुनिने लोकप्रीय रेडियो स्वदेश एफ.एम.ले अनलाइनमा एच.डी. प्रशारण सुरु गरेको छ ।यसअघि अनलाइनमा ६४ किलोबिट्स प्रतिसेकेण्डको क्वालिटीमा प्रशारणमा रहेको यस रेडियोले १२८ किलोबिट्स प्रतिसेकेण्डको एच.डी. (हाइ डिफिनेशन) अडियो

अनुगमन टोलीले माडीमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

०६, असार चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुर र ईलाका प्रहरी कार्यालय माडीको संयुक्त टोलीले माडीका विभिन्न बजारमा खाद्य तथा दैनिक उपभोग्य सामग्रीहरुको अनुगमन गरी ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।सो अनुगमनका

माडीका उद्योगी व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत प्रशिक्षण दिइएको

६ असार, चितवन । माडी क्षेत्रमा पसल, व्यवसाय र घरेलु तथा साना उद्योग सञ्चालन गरिरहेका माडीका उद्योगी व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत प्रशिक्षण (कर शिक्षा) दिइएको छ । उद्योग वाणिज्य संघ माडीको आयोजनामा माडी क्याम्पसको

नेपाली कांग्रेस माडी नगर समितिले अति विपन्न बाढी पीडितहरुको छनोट गरी आर्थिक सहयोग

०४ असार, चितवन । नेपाली कांग्रेस माडी नगर समितिले नगर क्षेत्र भित्रका अति विपन्न बाढी पीडितहरुको छनोट गरी आर्थिक सहयोग गरेको छ ।गत असार २४ गरेको लगतागारको वर्षाका कारण आएको बाढीले डुबानमा परेका पीडित

आर.आर.एन.द्वारा बाढीपीडित परिवारलाई राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान

असार ०४, चितवन । गत असार २४ गतेको बाढीबाट प्रभावित परिवारहरुलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान गरेको छ ।माडी नगरपालिकाको समन्वयमा आर.आर.एन.ले माडी नगरपालिका-३ मलाही टोल, गुल्मेली टोल र