Post By: स्वदेश न्यूज डेस्क

माडीका कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलको कृषि फर्मले व्यवसायिक उत्पादन थाल्यो

२ श्रावण, चितवन । युरोपियन देश डेनमार्कबाट प्राङ्गारिक कृषि विषयमा विद्याबारिधी (पि.एच.डी.) गरी स्वदेशमै कृषि फर्म तथा अनुसन्धान केन्द्र स्थापना गर्नुभएका कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलको कृषि फर्मले व्यवसायिक उत्पादन थालेको छ । माडीकै

सार्वजनिक सवारीको भाडा नबढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको अनुरोध

२ श्रावण, चितवन । माडीसहित चितवनका स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सचेत बनाएको छ । शनिबार दिउँसो चितवनका यातायात कम्पनीका प्रतिनिधिहरुलाई ट्राफिक कार्यालयमा बोलाइ एकपक्षीय रुपमा भाडादर

शैक्षिक खर्च जुटाउन माडीको जनकल्याण मा. वि.मा हाँसपालन र कृषि परियोजना

२ श्रावण, चितवन । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम अन्तरगत हाँसपालन गरेको छ । स्कुल परिसरमै रहेको पुरानो भवनभित्र हाँसको ब्रिडिङ सेन्टर समेत बनाई जनकल्याणले हाँस पालेको हो

नारायणगढ माडी ठोरी रुटका बसहरुले भाडा २६ देखि २८ प्रतिशतसम्म बढाए

२ श्रावण, चितवन । नारायणगढ माडी ठोरी रुटका सार्वजनिक बसहरुले सवारी भाडा २६ देखि २८ प्रतिशतसम्म बढाएका छन् । बढेको भाडादर अनुसार भरतपुरसम्मको यात्रामा माडीको बगहीँबाट १९२, कृष्णनगर टम्टाबाट १७६, खरकट्टाबाट १७४, देबेन्द्रपुरबाट १६६,

निकुञ्जभित्र आकाशे पुल निर्माण योजनाको बजेट लगातार दोश्रो बर्ष फ्रिज

चितवन । संघीय सरकारले रातो कितावमा प्रकाशित गरी निकुञ्जभित्र आकाशे पुल निर्माण गर्न समेटेको योजनाको बजेट लगातार दोश्रो बर्ष फ्रिज भएको छ । सो योजनाको प्रारम्भिक अध्ययनका लागि आर्थिक वर्ष २०७६/७७ मा एक करोड

बाढीका कारण फुटेको माडीको रौतने खोलाको बाँधको मर्मत सुरु

३० असार, चितवन । बाढीका कारण फुटेको माडीको रौतने खोलाको बाँधको मर्मत सुरु भएको छ । जापानी संस्था साप्लानिरको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को ३७ लाख एवं माडी नगरपालिका वडा नं. ३, ५

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा माडीसंगै देशभरका पेट्रोल पम्प बन्द

चितवन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा आन्दोलित विद्यार्थीहरुले माडीसंगै देशभरका पेट्रोल पम्प बन्द गरेका छन् । देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द

माडीको सितलपुरमा एक सातादेखि बिजुली अवरुद्ध: कामधेनु कृषि फर्मलाई ठूलो नोक्सानी

२९ असार, चितवन । लगातार एक सातादेखि बिजुली अवरुद्ध रहँदा माडीको सितलपुरस्थित ओमशान्ति कामधेनु कृषि फर्मका ३ वटा गाई मर्नुका साथै ठूलो नोक्सानी पुगेको छ । बिजुली नहुँदा फर्ममा पालिएका धेरै संख्याका गाईहरुलाई पानी

आफू जनमतले नभई सर्वोच्चको परमादेशले बिदा भएको निवर्तमान प्र.म. ओलीको टिप्पणी

चितवन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको जनमतले नभई सर्वोच्चको परमादेशले बिदा भएको टिप्पणी गर्नुभएको छ । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारबाट बिदाई सम्बोधन गर्दै ओली अदालतमाथि खनिनुभएको हो । अदालतको