योध्याधाम रहने माडी-९, कृष्णनगरस्थित १०० बिगाहा जमीन धामको नाममा निर्णय गरिदिन बैंकल्पिक बिधी अपनाउने
चितवन । अयोध्याधाम रहने माडी-९, कृष्णनगरस्थित १०० बिगाहा जमीन सो धामको नाममा निर्णय गरिदिन मन्त्रिपरिषद गुहारेको माडी नगरपलिकाले अब जग्गा दर्ताको बैंकल्पिक बिधी अपनाउने भएको छ । यसअघि पटक पटक मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा
माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको जिकिर
१२, असार चितवन । महालेखापरीक्षकको प्रतिवेदनमा दोहोरो सुबिधा लिएको देखिएका माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको बताएका छन् । नगरपालिकाबाट आफूहरुले पाउने तलब रकममा पेन्सनस्वरुप पाउने रकम घट्नेगरी
नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा छुट गरिदिन माग
१२, असार चितवन । नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा भाडामा छुट गरिदिन अनुरोध गरेको छ ।इकाई अध्यक्ष यम कुमार ल्वागुनले एक वक्तव्य प्रकाशित गरी माडी क्षेत्रका घरधनीहरुलाई निशेधाज्ञा
माडी नगरपालिकाले बिजुली जोड्न बाँकी रहेका बिपन्न परिवारको घरमा निःशुल्क बिजुली बालिदिने
१२, असार चितवन । माडी नगरपालिकाले बिजुली जोड्न बाँकी रहेका बिपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरी बिजुली बालिदिने भएको छ ।’बिपन्न परिवार उज्यालो माडी कार्यक्रम’ अन्तरगत आउँदो साउनबाट नगर क्षेत्रका अति बिपन्न परिवारको आवासमा
माडी नगरपालिकाले आगामी आर्थिक बर्षमा गर्भवती र सुत्केरी महिलासंगै ६ महिने शिशुलाई पोषण खर्च प्रदान गर्ने
चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्षमा गर्भवती र सुत्केरी अवस्थाका महिलासंगै ६ महिने शिशुलाई पोषण खर्च प्रदान गर्ने भएको छ ।नगरसभाले शंसोधनसहित पारित गरेको नीति तथा कार्यक्रममार्फत गर्भवती भएको अवस्थामा रु. ५ हजार,
माडी नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा शिक्षाजन्य आधा दर्जन लोकप्रीय कार्यक्रमहरु
१२, असार चितवन । माडी नगरपालिकाको सातौं नगरसभाले पारित गरेकाे आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रमहरूमा शिक्षाजन्य आधा दर्जन लोकप्रीय कार्यक्रमहरु समेटिएको छ । नगरसभाले पारित गरेका कार्यक्रमहरुमा निःशुल्क बुहारी शिक्षा, बिपन्न
माडी नगरपालिकाको सातौं नगरसभाले बघौंडा अस्पताल निर्माणका लागि बजेट विनियोजन
१२, असार चितवन । माडी नगरपालिकाको सातौं नगरसभाले बघौंडा अस्पतालको भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । नगरपालिकाले प्रदेश सरकारसंगको समन्वयमा विशेष अनुदान मार्फत अस्पतालको ए ब्लक निर्माणका लागि रु ६० लाखको
माडी नगरपालिकाले बागमती प्रदेश सरकारसंगको समन्वयमा आगामी आर्थिक बर्षमा ३ वटा सडक कालोपत्रे गर्ने
१२, असार चितवन । माडी नगरपालिकाले बागमती प्रदेश सरकारसंगको समन्वयमा आगामी आर्थिक बर्षमा ३ वटा सडक कालोपत्रे काम गर्ने भएको छ ।नगरपालिकाको नगरसभाले माडी १ र २ मा अम्बावासदेखि कुन्तीपुर सितलपुर सडक कालोपत्रे, माडी
कस्मिक नेटको टावरमा चट्याङ पर्दा सो कम्पनीको इन्टरनेट सेवा अवरुद्ध
०२ असार, चितवन । माडीको देबेन्द्रपुर बजारबाट इन्टरनेट सेवा प्रदान गरिरहेको कस्मिक नेटको टावरमा चट्याङ पर्दा सो कम्पनीको इन्टरनेट सेवा अवरुद्ध हुनपुगेको छ ।बर्षा चलिरहँदा सोमबार दिउँसो करीब ४ बजे देबेन्द्रपुर क्षेत्रमा परेको चट्याङका