माडी क्षेत्रमा थप एकजना कोरोना संक्रमितको मृत्यु , कूल मृतकहरुको संख्या ८ पुग्यो
२१ ज्येष्ठ, चितवन । माडी क्षेत्रमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भई भरतपुर अस्पतालमा उपचाररत माडी नगरपालिका वडा नं. १ निवासी ५१ बर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो
माडीमा जग्गा खण्डिकरण गर्न सिफारिस दिँदा राखिएका तीनवटै सर्तहरुको कार्यान्वयन अधुरै
२० ज्येष्ठ, चितवन । भू-माफिया समूहलाई माडीमा जग्गा खण्डिकरण गर्न डेढ बर्षअघि सिफारिस दिँदा राखिएका तीनवटै सर्तहरुको कार्यान्वयन पुरा नभएको पाइएको छ । २०७६ पौष १४ गते माडी नगरपालिका कार्यालयमा जग्गा उपयोगिता निर्देशक समितिको
भू-माफिया समूहले माडीमा खरिद मुल्यभन्दा दशाैं गुणा बढी मुल्य लिई जमीन बिक्री गर्दै
२० ज्येष्ठ, चितवन । जग्गा दलाल र भू-माफिया समूहले माडीको धोबाहा, रतनी र पौहारी लगायतका गाउँमा खरिद मुल्यभन्दा दशाैं गुणा बढी मुल्य लिई खेतीयोग्य जमीन बिक्री गर्ने गरेको खुलेको छ । भू-माफिया समूहले मगोई
समयमै सडक ग्राभेल हुन नसकेपछि आक्रोशित उपभोक्ताहरुद्वारा माडी १ वडा कार्यालयमा तालाबन्दी
२० ज्येष्ठ, चितवन । अघिल्लो आर्थिक बर्षमै सम्पन्न हुनुपर्ने सडक ग्राभेलको कार्य चालू आर्थिक बर्षको अन्तिम हुन लाग्दासमेत सुरु हुन नसकेपछि आक्रोशित उपभोक्ताहरुले माडी १ को वडा कार्यालयमा तालाबन्दी गरिदिएका छन् । माडी नगरपालिका
जग्गा खण्डिकरणबारे छानबिन गर्न अधिकारप्राप्त निकायलाई एमाले माडी नगरको अनुरोध
२० ज्येष्ठ, चितवन । नेकपा (एमाले) माडी नगर कमिटिले माडी क्षेत्रमा खेतीयोग्य जग्गाको व्यवसायिक खण्डिकरण र कित्ताकाट भएकोबारे छानबिन गर्न अधिकारप्राप्त सम्बन्धित निकायलाई अनुरोध गरेको छ । बुधबार राती प्रकाशित एक वक्तव्यमा एमाले माडी
होम आइसोलेशनमा रहेका बिपन्न संक्रमितहरुलाई विश्वास फार्मेसीद्वारा कोभिड किट उपलब्ध
चितवन । कोरोना संक्रमण भई होम आइसोलेशनमा रहेका बिपन्न संक्रमितहरुलाई माडीको बसन्तपुरस्थित विश्वास फार्मेसीले कोभिड किट उपलब्ध गराउन सुरु गरेको छ । कोरोना पुष्टी भई माडीका विभिन्न गाउँहरुमा घरमै होम आइसोलेशनमा रहेका ५० जना
नेपाली काँग्रेस माडीले जग्गा खण्डिकरण र आर्थिक बिषयमा उठेका प्रश्नहरु उत्तरित गर्न माग
१९ जेठ, चितवन । नेपाली काँग्रेस माडी नगर समितिले नगरपालिकासामु जग्गा खण्डिकरण र आर्थिक लगायतका बिषयमा उठेका प्रश्नहरु उत्तरित गर्न माग गरेको छ । काँग्रेसका नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले एक
खेतीयोग्य जमीनको व्यवसायिक कित्ताकाट र खण्डिकरण नगर्न नेकपा (माओवादी केन्द्र) माडीकाेध्यानाकर्षण
१९ जेठ, चितवन । माडीको खेतीयोग्य जमीनको व्यवसायिक कित्ताकाट र खण्डिकरण नगर्न नेकपा (माओवादी केन्द्र) माडी नगर कमिटिले नगरपालिकासंगै मालपोत र नापी कार्यालयलाई ध्यानाकर्षण गराएको छ । नगर इञ्चार्ज दण्डपाणि पौडेल र नगर अध्यक्ष
कित्ताकाटको फाइल बढाएसंगै माडी नगरपालिका एकाएक विवादमा
१९ जेठ, चितवन । माडी क्षेत्रमा जग्गा खण्डिकरण र प्लटिङको कारोबार गरिआएको भू-माफिया समूहले सयौं बिगाहा जमीनमा १३१ वटा कित्ताकाटको फाइल अगाडि बढाएसंगै माडी नगरपालिका एकाएक विवादमा तानिएको छ ।भू-माफिया समूहले माडीस्थित मालपोत र