Post By: स्वदेश न्यूज डेस्क

अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) ले अनलाइन कक्षाको नाममा शुल्क नलिन माडीका संस्थागत विद्यालयहरुलाई ध्यानाकर्षण

१८ जेठ, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) माडीले अनलाइन कक्षा सञ्चालनको नाममा पूर्ण शुल्क नलिन माडीका संस्थागत विद्यालयहरुलाई ध्यानाकर्षण गराएको छ । संगठनको माडी नगर कमिटिको बैठकले एक वक्तव्य

चितवन उद्योग संघद्वारा माडीका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

१८ ज्येष्ठ, चितवन । कोरोना महामारीबिच अग्रपंक्तिमा रही काम गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई चितवन उद्योग संघ, भरतपुरले स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघले आफ्नो माडी ईकाईमार्फत ईलाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार

सीसीएमसी प्रमुखमा माडीबासी समेत रहनुभएका नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा

१८ ज्येष्ठ, चितवन । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त हुनुभएका नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले कार्यभार सुरु गर्नुभएको छ । माडीबासी समेत रहनुभएका पूर्वरथी शर्मालाई गत सोमबार सरकारले केन्द्रको मुख्य कार्यकारी निर्देशकमा

कोरोना नियन्त्रणमा सघाउन डेनिस संस्था जे.वाई.एस.के. द्वारा एन्टिजीन किट र ग्लोब्स प्रदान

१७ ज्येष्ठ, चितवन । डेनिस संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल)ले माडीमा कोरोना नियन्त्रणमा सघाउन एन्टिजीन किट र ग्लोब्स प्रदान गरेको छ । डेनिस स्वयम्सेवीहरुद्वारा सञ्चालित सो संस्थाले माडीको स्थानीय साझेदार निकाय एकीकृत समावेशी

सरकारले आ.व. २०७८/७९ का लागि माडी नगरपालिकालाई ४५ करोड ३८ लाख बजेट पठाउने

१७ ज्येष्ठ, चितवन । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७८/७९का लागि माडी नगरपालिकालाई गतबर्षकै हाराहारी अर्थात ४५ करोड ३८ लाख रुपैंया बजेट पठाउने भएको छ । सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत

जन्मदिनको अवसर पारी माडीका सुकुम्बासी चेपाङ परिवारलाई कृषिको लागि फरुवा वितरित

१७ ज्येष्ठ, चितवन ।  गैर आवासीय नेपाली संघ एन.आर.एन (NRNA) जापानका केन्द्रीय सदस्य बाबुराम खरेलको जन्मदिनको अवसरमा माडीका सुकुम्बासी चेपाङ परिवारलाई कृषि कामको लागि फरुवा वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं ४

गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी

१७ ज्येष्ठ, चितवन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी हुनुभएको छ । परिषद्को २०२१-२०२३ कार्यकालको अध्यक्ष पदका लागि माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा सुवेदीले विजय हासिल गर्नुभएको

आफू र प्रचण्डको बदनामी गर्ने मनसायबाट शाहीले बेरुजु सम्बन्धी भिडियो बनाए : मेयर ढकाल

१५ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको बदनामी गर्ने मनसायबाट ज्ञानेन्द्र शाहीले बेरुजु सम्बन्धी भिडियो बनाएको जिकीर गर्नुभएको छ । ‘नेपालका लागि नेपाली अभियान’ सम्बद्ध अभियन्ताका

रामधामको दोश्रो बैंकल्पिक स्थानका रुपमा प्रस्तावित दक्षिण अयोध्यापुरीमा ‘दशरथ दरबार’ बन्ने

चितवन । रामधाम निर्माणस्थलको दोश्रो बैंकल्पिक स्थानका रुपमा प्रस्तावित माडी-८, दक्षिण अयोध्यापुरीमा स्थानीयबासीहरु ‘दशरथ दरबार’ बनाउन कस्सिएका छन् । माडी-९ स्थित कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती प्रतिस्थापन भइसकेको