Post By: स्वदेश न्यूज डेस्क

माडी क्षेत्रमा घर परिवारभित्रै एकबाट अर्कामा कोरोना संक्रमण सरेको पाइयो

२५ ज्येष्ठ, चितवन । पछिल्लो समय माडी क्षेत्रमा घर परिवारभित्रै एकबाट अर्कामा कोरोना संक्रमण सरेको पाइएको छ । घरबाहिर निस्कने सदस्यले सावधानी नअपनाएका कारण घरबाहिर ननिस्किएका व्यक्तिहरु पनि संक्रमित भइरहेको माडीका स्वास्थ्य संयोजक शिव सुवेदी

जग्गा खण्डिकरण विवादमा सर्बपक्षीय बैठक बोलाउन मेयरलाई माडीको ‘सर्बदलिय बैठक’को आग्रह

२४ ज्येष्ठ, चितवन । जग्गा खण्डिकरण सिफारिस सम्बन्धी विवाद निरुपणको प्रयत्न स्वरुप सर्बपक्षीय बैठक बोलाउन माडीको ‘सर्बदलिय बैठक’ले नगरप्रमुखलाई आग्रह गरेको छ । ‘माडीका अग्रमगन पक्षधर राजनैतिक दलहरुको सर्बदलीय बैठक’ नाम दिइएको सो बसाईले विवादित

चितवन राष्ट्रिय निकुञ्जमाथि आकाशे पुल बनाउन भन्दै पुनः ५० लाख रुपैंया बजेट विनियोजन

२४ ज्येष्ठ, चितवन । संघीय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जमाथि आकाशे पुल बनाउन भन्दै पुनः ५० लाख रुपैंया बजेट छुट्याएको छ । मन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/०७९ को स्वीकृत योजनाहरुको

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयद्वारा माडी क्षेत्रमा पुल र सडकका ५ योजनाहरुमा बजेट

२४ ज्येष्ठ, चितवन । संघीय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आगामी आ.व.को स्वीकृत योजनाहरुको सुचिमा माडी क्षेत्रमा पुल र सडक निर्माणका ५ वटा योजनाहरु समेटेको छ । मन्त्रालयले आउँदो आर्थिक बर्ष २०७८/०७९मा माडीको

गोहीको आक्रमणबाट पश्चिमी चितवनका एक पुरुषको मृत्यु

जेठ २४, चितवन । गोहीको आक्रमणबाट पश्चिमी चितवनस्थित ध्रुबघाट क्षेत्रमा एक पुरुषको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुन्जको छेउमा बग्ने राप्ती नदी किनारामा मगर जातको मगर गोहीको आक्रमणमा परी भरतपुर महानगरपालिका २५ बसकट्टाका

जग्गा खण्डिकरणका दोषीलाई कारवाहीको दबाबस्वरुप माडीका युवाहरुद्वारा सडक आन्दोलन गर्ने चेतावनी

चितवन । माडीमा जग्गा खण्डिकरण विवाद चर्कंदै जाँदा दोषीलाई कारवाही गराउने दबाबस्वरुप स्थानीय युवाहरुले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । हामी युवा नामको युवा समूहले एक वक्तव्य प्रकाशित गरी कित्ताकाट सम्बन्धमा भएका सबै

बघौंडा अस्पतालमा कोरोना परीक्षणका लागि आएका एक युवकद्वारा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

२१ ज्येष्ठ, चितवन । माडीको बघौंडा अस्पतालमा कोरोना परीक्षणका लागि आएका एक युवकले स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार गरेका छन् । माडी नगरपालिका वडा नं. ५ निवासी ती युवकले बघौंडा अस्पताल अन्तरगतको फिभर क्लिनिकमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई

माडीका चार दलद्वारा संयुक्त वक्तव्य : प्रतिनिधीसभा विघटनको भर्त्सना र बिरोध

२१ ज्येष्ठ, चितवन । माडीका चार प्रमुख दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री के.पी. ओलीद्वारा भएको प्रतिनिधीसभा विघटनको भर्त्सना र बिरोध गरेका छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल–खनाल

जग्गा खण्डिकरण प्रकरणबारे नेपाल-खनाल पक्षीय नेकपा एमाले माडीको ध्यानाकर्षण

२१ ज्येष्ठ, चितवन । माडीमा विवादित बनेको जग्गा खण्डिकरण र कित्ताकाट सिफारिस प्रकरणबारे नेपाल-खनाल पक्षीय नेकपा (एमाले)ले गम्भीर ध्यानाकर्षण भएको बताउँदै आगामी दिनको लागि रोडम्याप प्रस्ताव गरेको छ । सो पार्टीको माडी नगर अध्यक्ष नारदमणि