Post By: स्वदेश न्यूज डेस्क

माडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

चितवन । माडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ६ निवासी ७२ बर्षिय कोरोना संक्रमित वृद्धको उपचारको क्रममा बघौंडा अस्पतालमा मृत्यु भएको हो । गत ज्येष्ठ १ गते

माडीमा एक बृद्ध पुरूष, माछा पोखरीमा डुबेर मृत्यु

०६ जेठ, चितवन । माडीको सितलपुरमा एक बृद्ध पुरूष, माछा पोखरीमा डुबेर मृत अवस्थामा भेटिएका छन् । माडी नगरपालिका २, सितलपुर निवासी अन्दाजी बर्ष ६६ का देवी प्रसाद पाण्डे घर नजिकैको पोखरीमा मृत अवस्थामा

काेराेनाकाे दोश्रो लहर सुरु भएता माडीबाट ३० जनाले कोरोनालाई जित्दै डिस्चार्ज

०७ जेठ, चितवन । कोभिड १९ महामारीको दोश्रो लहर सुरु भएयता माडीबाट ३० जनाले कोरोनालाई जित्दै डिस्चार्ज भएका छन् । माडी क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढिरहँदा सो रोगलाई पराजित गरी स्वस्थ हुनेहरुको संख्या समेत

माडीको बाँदरझुलामा ज्वरो आउने र रुघा खोकीको समस्या

चितवन । सुदूरपूर्वी माडीको बाँदरझुला गाउँबासी अधिकांश परिवारमा ज्वरो आउने र रुघा खोकीको समस्या देखिएको छ ।सर्बत्र कोरोना भाइरसको संक्रमण बढिरहँदा माडी-९, बादँरझुलाबासीहरुमा कोभिड-१९ संग मिल्दो जुल्दो लक्षण देखिएको हो । माडी र ठोरी

माडीमा महसुल संकलन काउण्टर हप्ताकाे ३ दिन मात्रै खुला रहने

०५ जेठ, चितवन । नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले माडीको बसन्तपुरस्थित महसुल संकलन काउण्टर आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने जनाएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयासमा जिल्ला प्रशासन कार्यालय चितवनले

डेनिस संस्थाद्वारा माडीको आइसोलेशन सेन्टरलाई अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरहरू प्रदान

चितवन । डेनमार्कका स्वयम्सेवीहरुको संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल)ले माडीको आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर र दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन’ प्रदान गरेको छ । सो डेनिस संस्थाले माडीको स्थानीय साझेदार

माडी क्षेत्रमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, ४५ प्रतिशत नमुनाहरुमा कोरोना संक्रमण

३ ज्येष्ठ, चितवन । माडीको बघौंडा अस्पताल कोभिड-१९ रोकथाम तथा नियन्त्रण केन्द्रको प्रयोगशालामा गरिएको एन्टीजेन परीक्षणमा थप १० जनामा संक्रमण पुष्टी भएको छ । सोमबार १९ जनाको स्वाब परीक्षण गर्दा १३ देखि ४५ बर्ष

पर्साको ठोरी गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन उपचार केन्द्र स्थापना

०३ जेठ, चितवन । पर्साको ठोरी गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन उपचार केन्द्र बनाएको छ । गाउँपालिकाले ठोरी-४, घ्याङडाँडामा २० बेडको अक्सिजन सहितको आइसोलेसन तयार गरेको हो । गाउँपालिकाका अध्यक्ष पदमलाल (पिएल) श्रेष्ठले गाउँपालिकाले संक्रमणको

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा चितवन जिल्ला इञ्जार्चमा माडीका सन्देश पौडेल चयन

०३ जेठ, चितवन । हालै खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चितवन जिल्ला इञ्जार्चमा माडीका युवा नेता सन्देश पौडेल चयन हुनुभएको छ । पार्टीनिकट सुत्रका अनुसार सो पार्टीको केन्द्रीय समितिको