Post By: स्वदेश न्यूज डेस्क

तिहारको पूर्वसन्ध्यामा ईलाका प्रशासन कार्यालयद्वारा माडीको बरुवा बजार अनुगमन

चितवन । तिहार पर्वको पूर्वसन्ध्यामा ईलाका प्रशासन कार्यालय माडीको संयोजकत्वमा माडीको बरुवा बजारमा खाद्य अनुगमन गरिएको छ । अनुगमनका क्रममा केहि खाजा घर र किराना पसलहरुमा म्याद गुज्रिएका अखाद्य अवस्थाका सामग्री भेटिएको र बरामद

माडीबाट कोहिपनि उम्मेदवार नरहँदा पार्टी परिचालनमा समस्या : काँग्रेस नगर सभापति भुसाल

चितवन । नेपाली काँग्रेस माडीका सभापति कोमलनाथ भुसालले माडीबाट संघ, प्रदेश तथा समानुपातिक कतैपनि कोहिपनि उम्मेदवार नरहँदा पार्टी परिचालनमा समस्या परेको बताउनुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम निर्वाचन नजरमा कुराकानी गर्दै सभापति भुसालले माडी

ठोरीका सबै सामुदायिक विद्यालयमा शिशुदेखि उच्च मा.वि.सम्मको पढाई पूर्णतः निशुल्क

चितवन । माडीसंग सीमा जोडिएको पर्सा ठोरी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा शिशु कक्षा देखि उच्च माध्यामिक तहसम्मको पढाई पूर्णतः निशुल्क गरेको छ । गत साउनदेखि लागु हुनेगरी पूर्णतः निशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको ठोरी गाउँपालिकाले

माडी नगरपालिका र वडा कार्यालयहरुमा विध्युतिय हाजिरी प्रणाली जडान भई प्रयोगमा

चितवन । माडी नगरपालिका र मातहतमा वडा कार्यालयहरुमा विध्युतिय हाजिरी प्रणाली (ई-एटेण्डेन्स) जडान भई प्रयोगमा आएको छ । नगर कार्यपालिका कार्यालयसंगै ९ वटै वडा कार्यालयहरुमा रेटिना र बायोमेट्रिक प्रणालीबाट कार्यालयमा हाजिरी भएको र बिदा

माडी नगर शिक्षा शाखाद्वारा बाल कक्षा सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तालिम

चितवन । माडी नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयहरुमा कार्यरत बाल कक्षा सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तालिम दिएको छ । शाखाको आयोजनामा माडीका ३१ वटै सामुदायिक विद्यालयहरुमा कार्यरत ४२ जना बाल कक्षा सहजकर्ताहरुलाई मन्टेश्वरी शिक्षामा

करोडौं पैसा ठगी गरेको भन्दै माडीमा होटल सञ्चालक एक परिवार बिरुद्ध उजुरी दायर

चितवन । दर्जनौं व्यक्तिबाट करोडौं पैसा उठाई फिर्ता नदिएर ठगी गरेको भन्दै माडीमा होटल सञ्चालक एक परिवारबिरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दायर भएको छ । माडी नगरपालिका-३, बसन्तपुरमा अशोक होटल एण्ड लजको नामबाट

आफूले राप्रपालाई समर्थन गरेको भन्ने झूठो प्रचार गरिएको माडीका काँग्रेस नेता चौधरीको भनाइ

चितवन । माडीका काँग्रेस नेता डिल्लिराम चौधरीले, आफूले राप्रपालाई समर्थन गरेको भन्ने झूठो प्रचार गरिएको बताउनुभएको छ । स्वदेशसंग टेलिफोन कुराकानी गर्दै माडी-३, ईनारबरुवा निवासी पूर्वशिक्षक एवं काँग्रेसका थारु नेता चौधरीले आफू बिरुद्ध गलत

काट्न तयारी अवस्थाका धानबाली गैँडा र हात्तीले नष्ट गर्दै

चितवन । निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा र हात्ती पसेर नष्ट गरिदिने गरेको छ । माडी नगरपालिकाका वडा नम्वर १, २ र ३ का विभिन्न क्षेत्रमा किसानले लगाएको

दिनेश कोइरालाले ‘भुँइकटहर समुहलाई’ बेइमानी गरे : जगन्नाथ पौडेल (भिडियो सहित)

चितवन । चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अर्का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ‘भुँइकटहर समुहलाई’ बेइमानी गरेको आरोप लगाउनुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम निर्वाचन नजरमा बुधबार कुराकानी गर्दै पूर्व सांसद