माडी नगरपालिकाले जारी मंसिरभित्रै गत आ.ब.को आयव्यय विवरण सार्वजनिक गर्ने
चितवन । माडी नगरपालिकाले जारी मंसिर महिनाभित्र गत आर्थिक बर्षको आयव्यय विवरण सार्वजनिक गर्ने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले मंसिर मसान्तभित्र अघिल्लो आर्थिक बर्षको आम्दानी र खर्चको विवरण सार्वजनिक गरी जारी आर्थिक बर्ष
युवा मनोविज्ञान, प्रेम, विवाह र यौनबारे युवा नेता सन्देश पौडेल
वास्तवमा युवाहरुको परिभाषाबारे अन्तराष्ट्रिय रुपमा विभिन्न मान्यताहरु स्थापित छन् । मार्क्सवादी धारामा पनि केहि फरकफरक मान्यताहरु स्थापित छन् तर हामीलाई लाग्छ, नेपाली युवा आन्दोलनको अहिलेसम्मको अनुभवहरुको सारलाई खिँच्दा युवा परिभाषालाई मुलभूतरुपमा तीनवटा कुराहरुमा आधारित गर्न
हेर्नैपर्ने तीनवटा दोश्रो विश्वयुद्ध बिषयक उत्कृष्ट चलचित्रहरु
एक दर्शनीय युद्ध चलचित्र : एनिमी एट् द गेट्स केहि व्यक्तिहरु नायक बन्नैका लागि जन्मेका हुन्छन् भन्दै दोश्रो विश्वयुद्धको ऐतिहासिक तथ्यहरुका जगमा आधारित भई बनाइएको एक दर्शनीय युद्ध चलचित्र हो, ‘एनिमी एट् द गेट्स’
ऐतिहासिक विषयबस्तुमा आधारित तीन दर्शनीय चलचित्रहरु
भियतनामी साहस र वीरताको प्रस्तुती : 1968 टनेल -याट्स अत्याधुनिक शस्त्रास्त्रले सुसज्जित साम्राज्यवादी अमेरिकी सेना विरुद्ध निशस्त्रप्रायः भियतनामी जनताले लडेको विश्वप्रसिद्ध सुरुङ् युद्धमा आधारित यथार्यपरक सन्तुलित चलचित्र हो – ‘1968 टनेल -याट्स’ । सन्
राजनैतिक विषयबस्तुमा आधारित तीनवटा हेर्नैपर्ने चलचित्रहरु
‘चे’ (अर्जेन्टाइन र गुरिल्ला) – एक क्रान्तिकारी मान्छेको जीवनगाथा विश्वभर र विशेषत ल्याटिन अमेरिकी देशहरुमा थोपरिएको सामाजिक, आर्थिक, राजनैतिक तथा साँस्कृतिक दासत्व, शोषण, उत्पीडन र असमानताको समूल अन्त्यका खातिर शसस्त्र विपुलको नेतृत्व गरेका क्रान्तिनायक
जंगली मौरी (सिंगुस)ले टोक्दा माडीमा सात जना युवा क्रिकेटरहरू घाइते
सिंगुस भनिने एक प्रकारको जंगली मौरीले टोक्दा माडीमा ७ जना युवाहरु घाइते भएका छन् । माडीको बसन्तपुरस्थित दिवाकर रंगशालामा क्रिकेट प्रतियोगिता खेल्न लाग्दा सिंगुसले खेलाडीहरुलाई लखेट्दै टोकेको हो । सिंगुसले दर्जनौं खेलाडीहरुलाई टोकेकोमा ७
माडीका सबै वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरु पुनर्गठित
माडीका ९ वटै वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरु पुनर्गठन भएका छन् । यसअघि वडाहरुमा गठित वडास्तरीय बिपद् व्यवस्थापन समितिहरु निश्क्रिय रहेकाले पुनर्गठित गरी क्रियाशील र भूमिकायुक्त बनाइएको हो । वडाभित्र हुनसक्ने बिपद्
माडी नगरक्षेत्रमा आइतबारबाट विद्यालयहरु नियमित रुपमा सञ्चालन हुँदै
माडी नगरपालिकामा भोलि (मंसिर ७ गते) आइतबारबाट विद्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । विद्यालय सञ्चालन गर्दा पर्याप्त होसियारी अपनाउन र कोरोना भाइरसबाट सुरक्षाका उपायहरु अपनाउन अनिवार्य गरिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले
माडीको जनकल्याण मा.वि., आ. वि. रतनी धोबाहा र दक्षिण अयोध्यापुरी आ. वि. नमुना शैक्षिक संस्था घोषित
चितवन । माडीको जनकल्याण माध्यमिक विद्यालय, आधारभूत विद्यालय रतनी धोबाहा र दक्षिण अयोध्यापुरी आधारभूत विद्यालय नमुना शैक्षिक संस्था घोषित भएका छन् । माडी नगरपालिका शिक्षा समितिको बैठकले माध्यमिकतर्फ जनकल्याण माध्यमिक विद्यालय माडी-६, कल्याणपुरलाई, आधारभूततर्फ