Post By: स्वदेश न्यूज डेस्क

माडीमा विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्देशिका प्रशिक्षण सम्पन्न

चितवन । माडी नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को संयुक्त आयोजनामा चार दिनसम्म सञ्चालित नगरस्तरीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्देशिका प्रशिक्षण सम्पन्न भएको छ । जापानी राजदुतावास र जापानी दातृसंस्था साप्लानीरको

पटिहानीस्थित अम्ब्रेला स्ट्रीटमा पर्यटकहरुको आगमन बढ्दो

कोरोना कहरको कारण बन्द रहेको चितवनको पटिहानीस्थित अम्ब्रेला स्ट्रीट खुलेसंगै पर्यटकहरुको आगमन र चहलपहल बढेको छ । गत कार्तिक १५ गतेदेखि पर्यटकका लागि खुलेको अम्ब्रेला स्ट्रीटमा तिहार यता दैनिक ६०० देखि ३ हजारसम्म पर्यटकहरु

कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलद्वारा माडीमा चक्लाबन्दीमा आधारित व्यवसायिक कृषि सुरु

डेनमार्कबाट कृषि विषयमा पि.एच.डी. गर्नुभएका माडी नयाँपिपरियाका कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलले माडीकै खैरहनी गाउँमा चक्लाबन्दीमा आधारित व्यवसायिक खेती सुरुवात गर्नुभएको छ । डा. पोखरेलले ‘माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्र (प्रा.) लि.’

माडीमा स्वास्थ्य वीमा गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइँदै

माडी नगरपालिका महिला समितिले हिंसा पीडित, अति बिपन्न र एकल महिलाहरुको नि:शुल्क स्वास्थ्य वीमा गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने भएको छ । अभियानका सन्दर्भमा नि:शुल्क स्वास्थ्य वीमा गर्नुका साथै मंसिर १०

तस्करहरुले गैंडा मार्न थालेसंगै चितवन राष्ट्रिय निकुञ्जभित्र स्वीप अपरेशन सुरु

तस्करहरुले एकपछि अर्को गैंडा मार्न थालेसंगै चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र विशेष सुरक्षा अभियान सुरु गरेको छ । गैंडाको चोरी शिकारका कारण संरक्षणमा चुनौती बढेसंगै निकुञ्जभित्र संवेदनशील क्षेत्रहरुमा ड्रोन र तालिम प्राप्त कुकुर समेतको उपयोग

कोरोना कहरबिच माडीमा कक्षा १२ को बार्षिक परीक्षा सञ्चालन सुरु

माडीमा दश जोड दुई कार्यक्रम सञ्चालनमा रहेका शैक्षिक संस्थाहरुमा कोरोना कहरबिच कक्षा १२ को बार्षिक परीक्षा सुरु भएको छ । माडीमा माडी क्याम्पस, सोमेश्वर मा.वि., जनजीवन मा.वि. र माडी मा.वि.मा कक्षा १२ को बार्षिक

टम्टा अनार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा प्रेम प्रसाद भण्डारी

चितवन । पूर्वी माडीको टम्टा अनार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षमा प्रेम प्रसाद भण्डारी पुनर्चयन हुनुभएको छ । समूहको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सहदेव गुरुङ, प्रेम आचार्य, टिकाराम (ठक्कर प्रसाद) बि.क.

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती-१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको

माडी न.पा.द्वारा स्वास्थ्य वीमा, विजबृद्धि र मौरीपालन प्रवर्धन सम्बन्धी कार्यबिधीहरु पारित

माडी नगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्य वीमा, विजबृद्धि र मौरीपालन प्रवर्धन सम्बन्धी कार्यबिधीहरु पारित गरेको छ । कार्यपालिका बैठकले स्वास्थ्य वीमा सञ्चालन कार्यविधी, वीजबृद्धि सञ्चालन कार्यविधी र मौरी प्रवर्धन कार्यक्रम सञ्चालन कार्यविधी पारित गरेको कार्यपालिकाका