माडीका बिपन्न चेपाङ परिवारहरुलाई सामरी उत्थान सेवा काे सहयाेग
लामो अवधीको लकडाउनका कारण दैनन्दिन गुजारा गर्न कठिनाई व्यहोरिरहेका माडीका बिपन्न चेपाङ परिवारहरुलाई सामरी उत्थान सेवा नामक संस्थाले राहत वितरण गरेको छ । फ्लेम नेपालको सहयोगमा सामरीले माडी नगरपालिका वडा नं. ७, ८ र
संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागतमा माडीको दुई खोलामा पुल निर्माण हुने
संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागतमा माडीको मगोई र चितई खोलामा पुल निर्माण हुने निश्चित भएको छ । माडी नगरपालिका वडा नं. २ को भैरवपुर गाउँ र वडा नं. ३ को बैराठ गाउँ
चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य सुरु
नारायणगढ-माडी-ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले कसरादेखि बनकट्टा र बगहीँदेखि अमुवा सडक खण्डमा सडक स्तरोन्नतिका लागि ५०/५०
माडीका कृषकहरु महंगो मुल्यमा एमोनियम सल्फेट मल किन्न बाध्य
माडीमा युरिया मलको चर्को अभावका बिच कृषकहरु महंगो मुल्यमा एमोनियम सल्फेट मल किन्न बाध्य भएका छन् । युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ भने एमोनियम सल्फेटमा २१ प्रतिशत नाइट्रोजन र २४ प्रतिशत सल्फेट रहेको
देशभरका ७ वटा रेडियोको सुचीमा स्वदेश एफ.एम. समेत सुचिकृत
लोकप्रीय मोबाइल एप्स हाम्रो पात्रोमा अत्यधिक श्रोता सहभागिता पाउन सफल देशभरकै ७ वटा रेडियोको सुचीमा स्वदेश एफ.एम. सुचिकृत भएको छ । अनलाइनमार्फत विश्वभरका श्रोताहरुले रेडियो सुन्न प्रयोग गर्ने सो एप्समा २ हजारबढी श्रोता सहभागिता
माडीमा देखिएको कालो किराको झुण्ड कफी सलह रहेको पुष्टी
माडीको राधापुर गाउँमा देखिएको कालो रंगको फट्याङ्ग्रा जात किराको झुण्ड फरक जातको सलह किरा रहेको पुष्टी भएको छ । सो किराको झुण्ड कफी लोकस्ट जातको सलह किरा रहेको कृषि ज्ञान केन्द्र भरतपुरले पुष्टी गरेको
माडीमा चट्याङका कारण एक पाडी र विद्युतीय सामग्रीहरुमा क्षती
मध्यपूर्वी माडीको ईन्द्रबस्तीमा चट्याङका कारण एक पाडी मर्नुका साथै घरका विद्युतीय सामग्रीहरुमा क्षती पुगेको छ । माडी नगरपालिका – ८ ईन्द्रबस्तीमा बिहान करीब ६ बजे चट्याङ पर्दा स्थानीयबासी बाबुराम पुरीको गोठमा बाँधिएको पाडी मर्नुका
आशिष निर्माण सेवाले कालोपत्रे गरेकाे बाटोमा टिपर भासियाे
माडीको हुलाकी बाटोमा कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी आशिष निर्माण सेवाले नै पूर्वी नेपालको विराटनगरमा बनाएको कालोपत्रे बाटोमा टिपर भासिएको छ । गत सोमबार साँझ विराटनगर-१० को पिपल चोकमा कालोपत्रे सडकमा रोकेर राखेको
माडीमा क्वारेन्टाइन बाहिर संक्रमित भेटिए भनी अनावश्यक हल्ला फिजिँयाे
माडीमा क्वारेन्टाइन बाहिर संक्रमित भेटिए भनी सामाजिक सञ्जाल र गाउँघरमा अनावश्यक हल्ला फिजिँएको छ । विशेषतः भरतपुर केन्द्रीत केहि पत्रकारहरुले सामाजिक सञ्जालमार्फत चितवनमा समुदायमा कोरोना फैलिएको हुनसक्ने भएकाले सजगता अपनाउन अनुरोध गरेकोमा त्यसको नकारात्मक