Post By: स्वदेश न्यूज डेस्क

माडीको राधापुरमा देखापर्याे सलहजस्तै देखिने कालो किराको झुण्ड

माडीको राधापुर गाउँमा सलहजस्तै देखिने कालो रंगको फट्याङ्ग्रा जातको किराको झुण्ड देखापरेको छ । माडी-५ राधापुर क्षेत्रमा धानखेतसंगै रहेका बुट्यान र झाडीहरुमा सो किराको झुण्डहरु देखापरेको हो । सो किराले बिरुवाको पात खाइरहेको छ

माडीमा गैंडाले धानबाली विनाश गरेपछि किसान चिन्तित

निकुञ्जबाट बस्तीमा प्रवेश गरेको गैंडाले गएराती माडीको गोपालनगर गाउँमा धानबाली विनाश गरेको छ । गैंडाले माडी-७, गोपालनगर निवासी दिल बहादुर थापामगरको रोपाईंका लागि तयार रहेको धानको बीउ खाएर विनाश गरेको छ । त्यसैगरी हालै

माडी भैरवपुरस्थित क्वारेन्टाइनका २ जनामा कोरोना संक्रमण पुष्टी

माडीको भैरवपुरस्थित क्वारेन्टाइन सेन्टरमा राखिएकामध्ये ज्वरो देखिएका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । क्वारेन्टाइनमा रहँदा ज्वरो देखिएपछि उपचारका लागि भरतपुर पठाइएका माडी ३ बसन्तपुरका ७३ बर्षीय बृद्ध र माडी ५ का

गुणस्तरहीन सिमेन्टको प्रयोग भएको भन्दै पूर्वी माडीको रीउ नदीमा जारी पुल निर्माण कार्य रोकियाे

गुणस्तरहीन सिमेन्टको प्रयोग गरिएको भन्दै हुलाकी राजमार्ग परियोजनाका प्राविधिकले पूर्वी माडीको रीउ नदीमा जारी पुल निर्माण कार्य रोकिदिएका छन् । बर्षाका कारण भिजेर डल्ला परेको सिमेन्टको प्रयोग गरी निर्माणकार्य अगाडि बढाइरहेको भन्दै परियोजनाका तर्फबाट

माडीको स्याउलीबासमा व्यवसायिक मौरीपालन सुरु

माडीको स्याउलीबास गाउँमा मिराकल गार्डेन (प्रा.) लि.ले व्यवसायिक मौरीपालन सुरु गरेको छ । माडी-६, स्याउलीबासमा सो मौरीपालन व्यवसायको उद्घाटन गर्दै माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले माडीमा मौरीपालन व्यवसायको राम्रो सम्भावना रहेको औंल्याउँदै यसमा

बजारमा युरिया मलकाे चरम अभाव÷कृषकहरू चिन्तित

कृषकहरुले धमाधम धान रोपाईं गरिरहेका छन् तर माडीको बजारहरुमा धानबालीमा छरिने युरिया मलको भने चर्को अभाव देखिएको छ । बजारमा डि.ए.पी. र पोटास मल सहज रुपमा उपलब्ध रहेपनि युरिया मलको भने चरम अभाव रहेको

जनकल्याण मा.वि. क्वारेन्टाइनका ३४ जनाकै पि.सि.आर. रिपोर्ट नेगेटिभ

माडीको जनकल्याण मा.वि. क्वारेन्टाइनबाट स्वाब संकलन गरिएका सबै ३४ जनाकै पि.सि.आर. परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सो क्वारेन्टाइनभित्र राखिएका ७ महिलासहित २८ जना र क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु गरी ३४ जनाको

माडीमा उपचाररत एकजना संक्रमित, कोरोनामुक्त

माडी क्याम्पस आइसोलेशन सेन्टरमा उपचाररत माडीका एकजना संक्रमित, कोरोनामुक्त भएका छन् । बघौंडा अस्पतालद्वारा सञ्चालित सो आइसोलेशन सेन्टरमा उपचारका लागि राखिएकाहरुमध्ये एकजनाको पि.सि.आर. रिपोर्ट नेगेटिभ आएको छ। गत जेष्ठ ३० गते कोरोना संक्रमण पुष्टी

माडीमा पहिलाेपटक मेसिनको प्रयोग गरी धान रोपाईं

माडीको कान्तिपुरमा पहिलोपटक मेसिनको प्रयोग गरी धान रोपाईं गरिएको छ । माडी-८, कान्तिपुरस्थित सुर्योदय कृषि सहकारी संस्थाले सञ्चालन गरेको चक्लाबन्दीमा आधारित सामुहिक खेतीमा धान रोप्ने मेसिनको प्रयोग गरी रोपाईं गरिएको हो । बागमती प्रदेशका