Post By: स्वदेश न्यूज डेस्क

रुकुम घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै माडीमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो

रुकुम घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै माडीमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइएको छ । नेपालमा बि.सं. २०६३ साल जेष्ठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको स्मरणमा हरेक बर्ष

माडीमा सञ्चालित सरकारी योजना तथा कार्यक्रमहरुको अनुगमन

जिल्ला समन्वय समिति चितवनले माडीमा सञ्चालित सरकारी योजना तथा कार्यक्रमहरुको अनुगमन गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्ला सदस्य चुडामणी महतो, माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु

परुई किनारस्थित ऐलानी जग्गा विवादको समाधानका लागि बसेको बैठक सहमती नजिक

माडी ७, देबेन्द्रपुरस्थित परुई खोला किनारस्थित ऐलानी जग्गा विवादको समाधानका लागि आज (बुधबार) बसेको बैठक सहमतीको नजिक पुगेको छ । माडी नगरपालिका वडा नं. ७ वडा कार्यालयले आह्वान गरेको बैठकमा सहभागी रहेका नेपाली काँग्रेस

माडीका थारु अधिकारकर्मी कृष्ण चौधरीलाई मातृशोक

माडीका थारु अधिकारकर्मी एवं एथलेटिक्सका राष्ट्रिय रेफ्री कृष्ण चौधरीलाई मातृशोक परेको छ । उहाँकी ७२ बर्षीय आमा हठनी देवी महतोको ७२ बर्षको उमेरमा आज दिउँसो निधन भएको हो । २००६ सालमा जन्मनुभएकी महतो लामो

सामुदायिक भवनको निर्माण कार्यले गति लिंदै

‘समुदायका लागि समुदायबाटै’ भन्ने नारासहित माडीको ब्रह्मपुरीमा निर्माणाधीन सामुदायिक भवनको ढलान सम्पन्न भएको छ । मुख्यतः प्रवासमा रहेका युवाहरु र स्थानीयबासीहरुको आर्थिक र भौतिक सहयोगमा निर्माण हुँदै गरेको भवनमा स्टोर कक्ष र त्यसमाथि कार्यालय

शिक्षक कर्मचारीहरुको ३ दिनको तलब विपद् राहत कोषमा

माडीका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम विपद् राहत कोषमा दाखिला गर्ने भएका छन् । शिक्षक कर्मचारीहरुको ३ दिनको तलब रकममध्ये २ दिनको रकम माडी नगरस्तरीय बिपद् राहत कोषमा दाखिला

माडी-१ काे क्वारेन्टीन सेन्टरले गर्याे स्वास्थ्य संस्थाहरुलाई सुरक्षाका सामग्रीहरु प्रदान

देशका अधिकांश क्वारेन्टीनहरुमा मेडिकल सामग्रीहरुको चरम अभाव भइरहँदा माडीको बरुवास्थित क्वारेन्टीन सेन्टरले उल्टै, आफ्नो सेवा क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालय एकान्तबास केन्द्रले बघौंडा अस्पताल र

दीपिका र दिपशीलाको रहस्यमय मृत्यु भएको ३ बर्ष पुरा÷ दोषी अझै पत्ता लाग्न सकेन

माडी नगरपालिका-६, रामराज्यपुरका दुई बालिकाहरु दीपिका सुनार र दिपशीला परियारको रहस्यमय मृत्यु भएको ३ बर्ष पुरा भएको छ । तर घटना भएको चौथो बर्ष लाग्दा समेत घटनाको सत्यतथ्य बाहिर आउन, दोषी पत्ता लाग्न र

परुई खोला किनारकाे जमिन विवादमा, चेपाङ्ग परिवारका निर्माणधिन घरको पिल्लरमा क्षती

कुसुमखोलाबाट विस्थापित भई माडी-७, देबेन्द्रपुरस्थित परुई खोला किनारमा बसोबास गरिरहेका चेपाङ्ग परिवारले निर्माण सुरु गरेका घरको पिल्लरमा क्षती पु-याइएको छ । माडी नगरपालिकाको सहयोगमा चेपाङ परिवारले घर निर्माणका लागि सिमेन्टको खम्बा गाडेकोमा १३ वटा