Post By: स्वदेश न्यूज डेस्क

चितवनमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव गाडेर गरियाे अन्त्येष्टि

चितवनमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनकाे भरतपुर अस्पतालको आईसीयूमा अाज (मंगलबार) विहान ७

भरतपुरमा एकजना कोरोना संक्रमितको मृत्यु

चितवनकाे भरतपुरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनकाे भरतपुर अस्पतालको आईसीयूमा मंगलबार विहान ७ बजेर ६

जन्मदिन मनाउने खर्च कोरोना बिपद् राहत कोषमा सहयाेग

माडीका एक किशोरले जन्मदिन मनाउने खर्च कटौती गरी नगरस्तरीय कोरोना बिपद् राहत कोषमा जम्मा गरेका छन् । माडी नगरपालिका वडा नं. ५, बेलुवा निवासी शीर्षक भुसालले जन्मदिनको अवसर पारी रु ५ हजार ५५५ कोरोना

हावाहुरीका कारण पोल ढल्दा माडीका केहि स्थानमा बिद्युत अवरुद्ध

गएराती चलेको हावाहुरी र बर्षाका कारण पोल ढल्दा माडीका केहि स्थानहरुमा बिद्युतसेवा अवरुद्ध रहेको छ । माडी नगरपालिका ४, चम्फाबारमा पोल ढलेसंगै सो वरपरका क्षेत्रहरुमा बिद्युत अवरुद्ध रहेको हो । त्यसैगरी माडीका अन्य केहि

माडीमा फरक क्षमता भएका व्यक्तिहरुको संस्थाले सुरूगर्याे अदुवा खेती

कृषि ज्ञान केन्द्र भरतपुरको सहयोगमा माडी १ कल्याणपुर गाउँमा अदुवा खेती गरिएको छ । फरक क्षमता भएका व्यक्तिहरुको संस्था ईको सामुदायिक कृषि सहकारीले कृषि ज्ञान केन्द्र भरतपुरको ३ लाख रुपैंया अनुदानमा अदुवा खेती सुरु

माडीको खरकट्टामा एकजना मृत अवस्थामा फेला

माडीको खरकट्टामा एकजना बृद्ध मृत अवस्थामा मकैबारीमा भेटिएका छन् । माडी नगरपालिका वडा नं. ८, खरकट्टा निवासी अन्दाजी ७० बर्षीय पान बहादुर सार्कीको शव दिउँसोपख भेटिएको हो । जनजीवन मा.वि. खरकट्टा र अयोध्यापुरी मध्यवर्ती

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको पि.सि.आर. रिपोर्ट नेगेटिभ

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको पि.सि.आर. परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उहाँसंगै वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । उहाँहरु दुबैजना क्वारेन्टाइनमा राखिएकाहरुलाई लिन गत ज्येष्ठ

माडीमा समेत भित्रियाे काेराेना÷ आज एकैदिन ६ जनामा पुष्टी

माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेकाहरुमध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । क्वारेन्टाइनमा रहेका १ जना १४ बर्षिय किशोर सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । सबैजनाको स्वास्थ्य सामान्य रहेको

चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण÷ थप परीक्षण रिपाेर्ट आउन बाँकी

चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितवनका हुन्