Post By: स्वदेश न्यूज डेस्क

किशोरी बलात्कारको अभियोगमा अर्घाखाँचीका एक युवक कारागार चलान

चितवन । माडीको बगहीँ नजिक जंगल क्षेत्रमा स्थानीय १७ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा अर्घाखाँचीका एक युवक कारागार चलान भएका छन् । गत साउन ४ गते माडी नगरपालिका-९ बगईस्थित जंगलमा १७ वर्षकी किशोरीलाई जबरजस्ती

अयोध्या धाम निर्माणका लागि माडीका तीनवटा स्थानहरु सिफारिस

अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिको बैठकले रामको भव्य मन्दिरसहितको अयोध्या धाम निर्माणका लागि माडीका तीनवटा स्थानहरु सिफारिस गरेको छ । समितिको बैठकले माडी-८, दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको करीब ५० बिगाहा

सामरी उत्थान सेवा चितवनद्वारा पूर्वी माडीका दुई स्थानमा हात धुने वास सेन्टर जडान

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा त्यसलाई रोक्ने प्रयासमा गरेको छ । फेल्म नेपालको आर्थीक सहयोगमा सामरीले माडी-८, खरकट्टास्थित जनजिवन मा. वि.को प्राङ्गण र माडी-९, बगहीँस्थित बसपार्कमा खुट्टाबाट चलाउन मिल्ने धारा सहितको वास सेन्टर

बैंकल्पिक शिक्षण विधी अन्तरगतको रेडियो पाठशाला प्रभावकारी हुन सकेन

कोरोना कहरका कारण माडी क्षेत्रमा नियमित कक्षा सञ्चालन हुन नसकिरहँदा हाल जारी रहेको बैंकल्पिक शिक्षण विधी अन्तरगतको रेडियो शिक्षण पनि प्रभावकारी हुन सकेको छैन । रेडियोहरुमार्फत शिक्षकहरुले पढाउने क्रम निरन्तर रहेपनि विद्यार्थीहरुले सुने नसुनेको

नेपालमा पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी

नेपालमा पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै

‘राम’ – नेकपा अवसानको पासवर्ड (सरिता तिवारी)

यतिखेर देशका प्रधानमन्त्रीले जुन ठाउँमाथि रामभूमिको दाबी गर्दै छन् र कोरोना महामारीका समस्त कोलाहलकै बीचमा पनि त्यहाँका जनप्रतिनिधिलाई फोन गरेरै बालुवाटार बोलाएर तुरुन्त मन्दिर बनाउने ‘आदेश’ दिएका छन्, त्यही ठाउँको बासिन्दा भएर एकपल्ट कसैले

संगिता महतोको उपचार सहयोगार्थ अमेरिकास्थित थारु गोचाली समाजद्वारा आर्थिक सहयोग

हिँडडुल गर्न नसक्नेगरी थलिएर बिरामी परेकी माडी रतनी गाउँकी संगिता महतोको उपचार सहयोगार्थ अमेरिकास्थित थारु गोचाली समाजका सदस्यहरुले आर्थिक सहयोग गरेका छन् । काठमाडौंस्थित कृषि टेलिभिजनमा कार्यरत पत्रकार किशोर चौधरीको पहलमा संकलित ५७ हजार

निकुञ्जभित्र भूमिगत केबुलमा निरन्तर फल्ट आइरहेकाले ‘डबल सर्किट’ जडान हुने

माडीमा बिजुली प्रवाह गर्न निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुलमा निरन्तर फल्ट आइरहँदा नेपाल विद्युत प्राधिकरणले बैंकल्पिक ‘डबल सर्किट’ जडान गर्न लागेको छ । एक दशकअघि बिछ्याइएको केबुल पटक पटक पञ्चर हुने र माडीको बिद्युत अवरुद्ध

लकडाउन सुरु भएसंगै रोकिएको माडीको कालोपत्रे परियोजना ५ महिनापछि सुचारु

लकडाउन सुरु भएसंगै गतबर्ष चैत १० गतेदेखि रोकिएको हुलाकी सडक कालोपत्रे परियोजना करीब ५ महिनापछि सुचारु भएको छ । यस कार्य अन्तरगत बनकट्टाबाट खाल्डा खुल्डी पुर्ने, बेस म्याटेरियल बिछ्याउने र सम्याउने कार्य सुरु भएको