बर्षाका कारण अस्थायी आवासमा रहेका माडीका पूर्व कुसुमखोलाबासी चेपाङहरु प्रभावित
मंगलबार साँझबाट परेको बर्षाका कारण अस्थायी आवासमा रहेका माडीका पूर्व कुसुमखोलाबासी चेपाङहरु प्रभावित भएका छन् । बाँस र खरले बनेका त्यहाँका घरहरु चुहिनुका साथै लत्ताकपडा र अन्नअनाज भिजको र बच्चाहरु चिसोका कारण समस्यामा परेको
लिखित प्रतिबद्धता नआए काठमाडौंमै रिले अनसन वा धर्नामा बस्ने प्रतिनिधीमण्डलको चेतावनी
राजधानीमा डेलिगेशन र भेटवार्तामा सरिक माडी नगरपालिकाको प्रतिनिधीमण्डलले सरकारबाट लिखित प्रतिबद्धता नआए काठमाडौंमै रिले अनसन वा धर्नामा बस्ने चेतावनी दिएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले प्रधानमन्त्री के.पी. ओली
निःशुल्क रगत उपलब्ध गराउने नेपालकै पहिलो स्थानीय सरकार बन्यो माडी
माडीका जनता र माडीमा कार्यरत कर्मचारीहरुलाई निःशुल्क रगत उपलब्ध गराउन माडी नगरपालिका र क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरबिच सम्झौता भएको छ । योसंगै माडी नगरपालिका नगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने पहिलो स्थानीय सरकार बनेको छ
चुनावी प्रतिवद्धताको बाटो बनाउने कि मेयरज्यू ? माेहन स्याङ्तानको ब्लग
दैनिकजसोको हात्ती आतंकको बाबजुद हामी ठोरी माडीको जंगल हुदै यात्रा गर्छौ । मृत्युको जोखिम मोल्दै जान मन नहुँदा नहुँदै पनि अत्यावश्यक कामले मोटरसाइकल, साइकल वा पैदलयात्रा गदी जंगल वारपार गर्नैपर्ने बाध्यता रहन्छ हामीलाई ।
लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा समावेश गरकोमा माडीमा समेत बिरोध प्रदर्शन (भिडियो)
नेपालको लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा समावेश गरकोमा माडीमा समेत बिरोध प्रदर्शन सुरु भएको छ । माडी क्याम्पसका विद्यार्थीहरुले आज बिहान माडीको बसन्तपुर बजारमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा विद्यार्थीहरुले ‘भारतीय
आफूमाथि हमलाको मुख्य योजनाकार सन्तोष पनेरु रहेको ज्ञानेन्द्र शाहीको आरोप
भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले आफूमाथि भएको कुटपीट घटनाको मुख्य योजनाकारका रुपमा माडीका युवा नेता सन्तोष पनेरुलाई आरोपित गरेका छन् । शाहीले केहि युट्युब च्यानलहरुलाई अन्तरवार्ता दिँदै गत महिना भरतपुरको ग्लोबल होटलमा भएको हमलाको
माडीभर २२८ कृषकद्वारा १०६ बिगाहामा गरिमा जातको भनिएको धान खेती
माडीभर २२८ जना कृषकहरुले कुल १०६ बिगाहा जमीनमा गरिमा जातको भनिएको हाइब्रिड धान खेती गरेको देखिएको छ । राष्ट्रिय बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका बैज्ञानिक, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख
माडीबाट दुईपटक साँसद निर्वाचित शेरचन प्रदेश प्रमुखका लागि सिफारिस
माडी क्षेत्रबाट दुईपटक साँसद निर्वाचित नेकपा नेता अमिक शेरचन प्रदेश प्रमुखका लागि सिफारिस हुनुभएको छ । नेकपाको सचिवालय बैठकले रिक्त रहेको प्रदेश प्रमुखका रुपमा शेरचनलाई सिफारिस गरेको हो । चितवन दिव्यनगरका शेरचन यसअघि उपप्रधानमन्त्री
सोमेश्वरको पर्यटन प्रवर्द्धनका लागि प्रस्तर मूर्ति कार्याशाला सञ्चालन हुँदै
माडीको सोमेश्वर क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जारी कार्तिक महिनाको तेश्रो साता राष्ट्रिय प्रस्तर मूर्ति कार्याशाला सञ्चालन हुन लागेको छ । सुन्दर कलाको ऐतिहासिक सोमेश्वरगढी; इको, कृषि र पर्यटनको गन्तव्य नगरी भन्ने नारासहित आयोजित सो