Post By: स्वदेश न्यूज डेस्क

कोरोना संक्रमण बिरुद्धको अभियानमा माडीका युवा क्लबहरु

कोरोना संक्रमण बिरुद्धको अभियानमा माडी बसन्तपुरका दुई युवा क्लबहरु परस्पर प्रतिस्पर्धा गर्दै काममा जुटेका छन् । बसन्तपुर बजारमा साविकमा क्रियाशील बसन्तपुर ब्वाइज तथा साइड नेपाल प्रवद्र्धित क्लबबिच एकता भई बसन्तपुर युथ क्लब गठन भएकोमा

काेराेना संक्रमितहरुकाे उपचार अब माडीमै

माडीको रमाइलोडाँडास्थित क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका संक्रमितहरुलाई माडीमै उपचार गरिने भएको छ । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट ८ जनामा कोरोना संक्रमण देखिएकोमा १ जनाबाहेह अरु सबैको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशन केन्द्रमा राखी

माडी २ र ५ का वडाध्यक्षद्वयको पि.सि.आर. रिपोर्ट नेगेटिभ

माडी नगरपालिका वडा नं. ५ र २ का वडाध्यक्षहरु क्रमशः रामबन्धु पोखरेल र ईश्वरी प्रसाद ढकालको पि.सि.आर. रिपोर्ट नेगेटिभ आएको छ । उहाँहरु दुबैजना क्वारेन्टाइनमा राखिएकाहरुलाई लिन गत ज्येष्ठ १० गते सुनौली र कृष्णनगर

माडीमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

माडी नगरपालिकामा क्वारेन्टाइनमा रहेकामध्ये थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ

भरतपुर कोरोना विशेष अस्पताल: “गुणस्तरियता न्युन हुँदा झनै असुरक्षित महसुस”

भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका लागि राखिएका माडीका कोरोना संक्रमितहरुले अस्पतालमा खाना, सरसफाई र अन्य आधारभूत सेवा गुणस्तरहीन रहेको आरोप लगाइका छन् । सामाजिक सञ्जालमा अस्पतालभित्रको भिडियो फेसबुकमा पोष्ट गर्दै एक संक्रमितले अस्पतालमा

माडी नगरक्षेत्र ‘सिल्ड’: जनपद र शसस्त्र प्रहरीसंगै नेपाली सेनाको संयुक्त फोर्स जिम्मेवारीमा

एक साताका लागि माडी नगरक्षेत्र ‘सिल्ड’ रहँदा जनपद र शसस्त्र प्रहरीसंगै नेपाली सेनाको संयुक्त फोर्सले आपसी समन्वयमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको छ । माडी प्रवेश गर्ने र बाहिरिने कसरा र बगहीँ नाकामा सेनाको टोली थप

पूर्वी माडीको बाढी जोखिम क्षेत्रहरुमा रीउ नदी तटबन्धन कार्य जारी

पूर्वी माडीको बाढी जोखिम क्षेत्रहरुमा रीउ नदी नियन्त्रणको प्रयासस्वरुप तटबन्धन कार्य जारी रहेको छ । रीउ नदीको सिरान क्षेत्रमा नदी कटान र बाढीका कारण खेतीयोग्य जमीन र जनधनको निरन्तर क्षती भइरहेको सन्दर्भमा बहुबर्षीय कार्यक्रमका

माडीका क्वारेन्टाइन सेन्टरहरुलाई सहयोगकाे क्रम जारी

माडीका क्वारेन्टाइन सेन्टरहरुलाई स्थानीयबासी, समूह एवं संघसंस्थाहरुबाट सहयोग प्रदान हुने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घण्टाभित्र माडीको बसन्तपुरस्थित माडी मा.वि. क्वारेन्टाइनको सहयोगार्थ सोही विद्यालयबाट बि.सं. २०५७ मा एस.एल.सी. उत्तीर्ण व्याचका पूर्व विद्यार्थीहरुले

तीन महिना बित्न लाग्दापनि माडीको हुलाकी सडक कालोपत्रे काम सुरु हुन सकेन

लकडाउन सुरु भएसंगै रोकिन पुगेको माडीको हुलाकी सडक कालोपत्रे परियोजना तीन महिना बित्न लाग्दापनि सुचारु हुन सकेको छैन । बनकट्टादेखि देबेन्द्रपुरसम्मको १५.२ किलोमिटर बाटो कालोपत्रेका लागि सबबेस र बेस निर्माण कार्य जारी रहँदा लकडाउन