माडीको बैकुण्ठेमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता
माडीको बैकुण्ठे तालमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ७, बुद्धचोक निवासी बर्ष १९ का अभिनव त्रिपाठीको पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । शनिबार दिउँसो करीब
सर्प र सर्पदंश व्यवस्थापन सम्बन्धी एक दिवसिय शैक्षिक गोष्ठी माडीमा सम्पन्न
सर्पदंशको घटना भइरहने माडी उपत्यकामा बिषालु सर्पसम्बन्धी चेतना फैलाउन सके यसबाट हुने हताहती घटाउन सकिनेमा जोड दिइएको छ । नेपालमा चिकित्सकीय महत्वका सर्पहरु र सर्पदंश व्यवस्थापन सम्बन्धी एक दिवसिय शैक्षिक गोष्ठीमा बोल्दै जर्मनीको फ्रयाँङ्कफर्ट
माडीको कल्याणपुर बजारमा प्रहरी चौकी पुनर्स्थापना हुने
माडीको कल्याणपुर बजारमा प्रहरी चौकी पुनर्स्थापना हुने भएको छ । चौकी पुनर्स्थापनाका लागि कल्याणपुर बजारमा प्रहरी चौकी भवन निर्माण थालिएको छ । हाल माडी नगरपालिका वडा नं. ४, खैरहनीमा रहेको सो चौकी कल्याणपुर सर्ने
आकाशे पानीमा निर्भर माडीका कृषकहरुकाे राेपाइ प्रभावित
पर्याप्त र नियमित बर्षा नहुँदा सिंचाइका लागि आकाशे पानीमा निर्भर माडीका अधिकांश कृषकहरुले रोपाईं गर्न सकिरहेका छैनन् । यसबर्ष मनसुन ढीला गरी सुरु भएको र मनसुन कमजोर रहेको सन्दर्भमा आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने
अझै भेटिएनन् दुग्ध चिस्यान केन्द्र माडीका प्रमुख दिनेश यादव
दुग्ध विकास संस्थान अन्तरगत माडीको बरुवामा सञ्चालित चिस्यान केन्द्रका प्रमुख दिनेश यादव सम्पर्क विहीन भएका छन् । दुई दिनदेखि सम्पर्क विहीन यादव यो समाचार प्रकाशित गर्दासम्म भेटिएका छैनन् । बुधबार बिहान करीब ३ः३० बजेबाट
बरुवास्थित दुग्ध चिस्यान केन्द्रका प्रमुख दिनेश यादव सम्पर्क विहीन
दुग्ध विकास संस्थान अन्तरगत माडीको बरुवामा सञ्चालित चिस्यान केन्द्रका प्रमुख दिनेश यादव सम्पर्क विहीन भएका छन् । हिँजो (बुधबार) बिहान करीब ३ः३० बजेबाट सम्पर्क बिहीन भएका उनको दिनभर तथा गएरातीसम्मै खोजी गर्दापनि फेला पार्न
कृष्णनगर माध्यमिक विद्यालयले स्कुलको खर्च धान्न माछापालन गर्ने
बिना दरबन्दी ७ बर्षदेखि माध्यमिक तह सञ्चालन गरिरहेको पूर्वी माडीको कृष्णनगर माध्यमिक विद्यालयले स्कुलको खर्च धान्न माछापालन गर्न लागेको छ । आन्तरिक श्रोतबाटै २०६८ सालदेखि मा.वि. तह सञ्चालित सो विद्यालयको आन्तरिक आम्दानी बढाउन माडी
चितवन राष्ट्रिय निकुञ्जभित्र सडक नबनाउन युनेस्कोको चेतावनी
राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले चितवन राष्ट्रिय निकुञ्जलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको छ । निकुञ्जभित्र नयाँ सडक नबनाउन र भएका सडकको पनि व्यवसायिक प्रयोजनका लागि स्तरोन्नती नगर्न सचेत बनाउँदै युनेस्कोले
माडीको तेश्रो नगरसभा अन्तरगत आजबाट बन्दसत्र सञ्चालन हुँदै
माडी नगरपालिकाको तेश्रो नगरसभा अन्तरगत आजबाट बन्दसत्र सञ्चालन हुँदैछ । नगर परिषद्को बन्दसत्रले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि नगरपालिकाको नीति, योजना, कार्यक्रम, बजेट, कर तथा अन्य विधेयकहरुमा छलफल गरी निर्णय गर्नेछ । बन्दसत्रको