Post By: स्वदेश न्यूज डेस्क

बर्षाका कारण माडीमा जारी पुल निर्माणकार्य प्रभावित, बिजुलीको पोलहरु ढल्न थाले

गएरातीदेखि निरन्तर भईरहेको बर्षाको कारण माडीका खोला तथा खहरेहरुमा पानीको सतह बढ्नुका साथै साना बाढीहरु आएका छन् । बाढीकै कारण नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीका खोला र खहरेहरुमा जारी पुल निर्माणकार्य प्रभावित

माडीमा नेपालकै सर्बाधिक वर्षा

बर्षायामको सुरुवातंगै गएरातीदेखि माडी उपत्यका र ठोरीसंगै देशका विभिन्न भागहरुमा बर्षा भइरहेको छ । गएको २४ घण्टामा माडीको बनकट्टास्थित बर्षामापक स्टेशनमा ११८.४ मिलिमिटर बर्षा भएको छ । जारी २४ घण्टे अवधीका लागि यो नेपालकै

भुक्तनी मागका लागि माडी नगरपालिकाद्वारा असार १७ को समयसीमा तोकियो

माडी नगरपालिका कार्यालयले जारी आर्थिक बर्ष २०७५/७६ मा नगरपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रमहरुको भुक्तनी मागका लागि असार १७ गतेको समयसीमा तोकेको छ । असार १७ गतेभित्र सम्पूर्ण योजना एवं कार्यक्रमहरु सम्पन्न गरी भुक्तानी माग

उच्च गतिकाे इन्टरनेटका लागि माडीमा एन.टि.सी काे अप्टिकल फाइबर

देशकै प्रमुख दुरसञ्चार एवं इन्टरनेट सेवा प्रदायक नेपाल टेलिकमले माडी नगर क्षेत्रमा समेत अप्टिकल फाइबरको कनेक्सन जोड्न लागेको छ । माडी उपत्यकामा अप्टिकल फाइबर कनेक्सन पु-याउन हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ड्रेनेज (नाली) खन्ने र

माडीको प्याउलीमा हस्तकला तालिम सुरुवात

सुन्दर नेपाल सरसफाई अभियानको आयोजनामा माडीको प्याउलीमा हस्तकला तालिम सुरुवात भएको छ । तालिम अन्तरगत माडी नगरपालिका वडा नं. ९, प्याउलीका हरेक घरबाट एक जनाको दरले ७६ जनालाई गुडिया, झोला र बुट्टेदार ऐना लगायतका

माडीका व्यवसायिक पशुपालक कृषकहरुलाई घाँस काट्ने आधुनिक मेसिन वितरित

माडी नगरपालिका पशुपंक्षी विभागले माडीका व्यवसायिक पशुपालक कृषकहरुलाई घाँस काट्ने आधुनिक मेसिन (ब्रस कटर विथ पेड्डी) वितरण गरेको छ । माडी नगरपालिका पशुपंक्षी विभागको ५० प्रतिशत लागत साझेदारीसहित कुल ४० हजारमा खरिद गरिएको सो

बाघकाे आक्रमणबाट माडीमा एकजना गम्भिर घाइते

बाघको आक्रमणमा परी माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते भएका छन् । आज मंगलबार दिउँसो करीब १२ः४० बजे सिमरा गाउँनजिकै काँसघारीमा पशुचौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ६, कल्याणपुर तमुचोक निवासी गंगाधर

हुलाकी सडक अन्तरगत निकुञ्ज खण्डकाे सडक मर्मत कार्य जारी

नारायणगढ-माडी-ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सडक मर्मत कार्य जारी रहेको छ । माडीको बनकट्टा देखि कसरा खण्ड तथा बगहीँ देखि अमुवा सडक खण्डमा बाटो स्तरोन्नतिको काम जारी रहेको हो । दुबै

माडीकाे बनकट्टा गाँउमा सामुदायिक बाेटे हाेमस्टे निर्माण सुरु

माडीको पर्यटन प्रवर्धनका लागि होमस्टेहरु निर्माण अभियानले तीब्रता पाउँदै गर्दा बनकट्टा गाउँमा समेत सामुदायिक होमस्टे निर्माण सुरु भएको छ । बनकट्टा बोटे सामुदायिक होमस्टेको नाउँबाट बोटे टोलमा १० वटा होमस्टे भवन निर्माण जारी रहेको