११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दोका खेलहरु सम्पन्न
माडीको बसन्तपुरमा सञ्चालित माडी नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दोका खेलहरु बुधबार सकिएका छन् । तेक्वान्दो खेलमा महिलातर्फ ४२ के.जी. समूहमा पिसल्याण्ड अंग्रेजी विद्यालयका कृष्टिना क्षेत्री, ४४ के.जी. समूहमा खैरहनी माध्यमिक
निकुञ्जभित्र सडक निर्माणसम्बन्धी परमादेशको पूर्ण पाठ सार्वजनिक
निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै पनि काम नगर्न परमादेश जारी गरेको चार महिनापछि सर्बोच्च अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ । निकुञ्जभित्र सडक स्तरोन्नतिको काम सुरुवात हुन लागेकै क्षण सर्बोच्चको फैसलाको पूणै पाठ सार्वजनिक
निकुञ्जमा ग्राभेलिङको काम सुरुवात भएलगत्तै प्रशासनबाट अवरोध
माडी उपत्यका र योसंग जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा सडक र पुलजस्ता संरचना बनाउन सुरु हुनासाथ अवरोध भइहाल्ने रोग पुनः देखिएको छ । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत निकुञ्ज खण्डमा ग्राभेलिङ गरी बाटो स्तरोन्नतिको
माडी नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता सुरु
माडीको बसन्तपुरमा माडी नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता सञ्चालन सुरु भएको छ । माडी नगरपालिका र नगर खेलकुद विकास समितिले माडीभरका विद्यालयहरुमा अध्ययनरत १८ बर्ष मुनीका विद्यार्थी खेलाडीहरुको सहभागिता रहने सो
माडीका स्वाथ्यकर्मीहरुलाई खोप सम्बन्धी अभिमुखीकरण तालिम प्रदान
माडीका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वाथ्यकर्मीहरुलाई खोप सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । प्रदेश नं. ३ सरकार, स्वास्थ्य कार्यालयको आयोजनामा माडीमा खोप सेवालाई थप प्रभावकारी बनाउन र दक्षतावृद्धि गर्नका लागि तालिम सञ्चालन भएको माडी
ठोरी प्रहरीद्वारा मदिरा सेवन र बिक्रीवितरणमा आचारसंहिता जारी
भारतीय राज्य बिहारबाट सीमावर्ती नेपाली बजार ठोरीमा आई मदिरा सेवन गर्नेहरुका लागि ठोरी प्रहरीले आचार संहिता जारी गरेको छ । ठोरी प्रहरीले भारतीय ग्राहकहरुलाई मदिरा बेच्ने नेपाली होटल तथा खाजा घरहरुलाई लक्षित गरी मदिरा
सिप नेपालद्वारा नयाँ कार्यसमिति गठन
सामाजिक चेतना तथा वातावरण संरक्षण नेपाल (सिप नेपाल) को अध्यक्षमा पुनः ईन्दिरा विश्वकर्मा चयन हुनुभएको छ । संस्थाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः तुलसी अधिकारी, अपेक्षा चौधरी, बिक्रम सुनार र सिमान्त चौधरी चुनिनुभएको
माडी ५ का किसानहरुको लागि ५० प्रतिशत अनुदानमा कृषि सामाग्रीहरु हस्तान्तरण
माडी नगरपालिका वडा नं ५ द्धारा वडाका किसानहरुको लागि ५० प्रतिशत अनुदानमा बिहीबार कृषि सामाग्रीहरु हस्तान्तरण गरिएको छ । माडी नगरपालिका वडा नं ५ को १० लाख र किसानहरुको १० लाख गरि कुल २०
राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज माडीको दोस्रो नगरसभा सम्पन्न
राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज माडीको दोस्रो नगरसभाले १५ सदस्य रहने गरी नयाँ कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा सुर्य भुषाल चयन हुनुभएको छ भने सदस्यहरुमा गंगा बस्ताकोटी, लोकप्रसाद देवकोटा, नेत्रप्रसाद