मगोई खोलामा फँसेको म्याजिक भ्यान निकालियो, गाडीको ईञ्जिनमा क्षती
मगोई खोलामा आएको बाढीका कारण फँसेर बग्न पुगेको म्याजिक भ्यान आज निकालिएको छ । गएसाँझ भारी बर्षा हुँदा मगोई खोलामा फँसेको म्याजिक भ्यान आज जेसिबीको सहयोगमा निकालिएको हो । खोलामा पानीको सतह अचानक बढेर
दशैंभर प्रहरीद्वारा माडीका विभिन्न होटलहरुमा छड्के चेकजाँच
दशैं पर्वको अवधीमा ईलाका प्रहरी कार्यालय माडीले विभिन्न होटलहरुमा छड्के चेकजाँच गरेको छ । माडीको बरुवादेखि कृष्णनगरसम्मका विभिन्न होटल र खाजा घरहरुमा छड्के चेकजाँच गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख हर्क बिश्वकर्माले जानकारी दिनुभयो ।
चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ घाइते, १ को अवस्था गम्भीर
चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । मंगलबार राती काठमाण्डौबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रीबस भरतपुर-१२, आस्था चोकमा करीब १२:३० बजे दुर्घटना हुँदा ३८ जना
आज विजया दशमी, हर्षोल्लासका साथ मान्यजनबाट टीका, जमरा थापी मनाइँदै
यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसपालीको दशैंको
माडी ५ वडा परिवारद्वारा विपन्न परिवारलाई दशैं खाद्यान्न प्रदान
माडी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष र वडा सदस्यहरुले सहयोग रकम संकलन गरी वडाभित्रका एकल महिला, अपांग तथा विपन्न घरपरिवारलाई दशैं खाद्यान्न प्रदान गरेका छन् । वडा कार्यालय परिवारले वडाभरीका १५ घर परिवारलाई
पूर्व विद्यार्थीहरूद्वारा ई-लाइब्रेरी र स्वर्ण स्तम्भ निर्माण गर्ने घोषणा
माडी माध्यामिक विद्यालय भुतपुर्व विद्यार्थी समाजले पञ्चबर्षीय योजनामार्फत विद्यालयमा ई-लाइब्रेरि निर्माण गर्ने, स्वर्ण स्तम्भ बनाउने र छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ । विद्यालय प्राङ्गणमा सम्पन्न भूतपूर्व विद्यार्थीहरुको पुनर्मिलन तथा विजयादशमी, शुभ दिपावली
नगरप्रमुख ढकालद्वारा भिडियो सन्देशमार्फत दशैंको शुभकामना व्यक्त
माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले विजया दशमी, शुभ दीपावली, छठ, नेपाल सम्वत र इद पर्व २०७६ को अवसरमा समस्त नगरवासीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । नगरप्रमुख ढकालले एक भिडियो सन्देश जारी गरी माडी नगरबासीहरुसंगै
अन्तर माडी दशैं कप भलिबल प्रतियोगिताको उपाधी ब्रह्मपुरी युवा क्लबलााई
के.के. स्पोर्टस् क्लब कीर्तनपुरद्वारा आयोजित अन्तर माडी दशैं कप भलिबल प्रतियोगिताको उपाधी ब्रह्मपुरी युवा क्लबले जितेको छ । ब्रह्मपुरीले फाइनल खेलमा कीर्तनपुर युवा क्लब ए लाई ३-० को सोझो सेटमा पराजित गरी उपाधी उचालेको
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समिति सदस्यमा चितवनबाट चारजना युवाहरू चयन
नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समितिमा चितवनबाट चारजना युवाहरू केन्द्रीय सदस्य चुनिएका छन् । संगठनको केन्द्रीय सदस्य चुनिनेहरुमा माडी बसन्तपुरका सन्तोष पनेरु र दिवाकर बालग्राम परिवार सदस्य दिवश पाण्डेसंगै,