माडी नगरक्षेत्र एक साताका लागि सिल्ड
माडी नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले भोलि बिहीबारदेखि ७ दिनसम्म माडी नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । यस अवधीमा माडी नगर क्षेत्रमा प्रवेश र माडीबाट बाहिरिन पूर्णतः बन्देज रहनेछ ।

माडी नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले भोलि बिहीबारदेखि ७ दिनसम्म माडी नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । यस अवधीमा माडी नगर क्षेत्रमा प्रवेश र माडीबाट बाहिरिन पूर्णतः बन्देज रहनेछ ।
माडी नगरपालिका शिक्षा शाखाले आउँदो असार १ गते बाट कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई रेडियो पाठशालामार्फत शिक्षण गर्न लागेको छ । यस कार्यक्रम अन्तरगत कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई माडीका तीनवटै एफ.एम.
माडीका क्वारेन्टाइनहरुमा समेत कोरोना भाइरस संक्रमितहरु भेटिएको सन्दर्भमा माडीका दुई वडाध्यक्षले माडीमै भेन्टिलेटर सहितको आई.सि.यु. स्थापना हुनुपर्ने आवाज उठाएका छन् । माडी ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले सामाजिक सञ्जालमार्फत स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो
लकडाउनको समयमा स्थानीय विद्यालय बन्द रहँदा माडी-२, भैरवपुरका युवाहरुले विद्यालयमा बाल उद्यान निर्माणका लागि श्रमदान गरेका छन् । भैरवपुर आधारभूत विद्यालयका शिक्षकहरुले स्थानीय युवाहरुको सहयोगमा स्कुल सरसफाई गरी बाल उद्यान निर्माण गरिरहेका हुन् ।
माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा राखिएका ४७ जनासहित ६४ जनाको पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन भएको छ । भारतबाट सुनौली नाकाहुँदै आएका ४७ जनासंगै माडीकाे सो क्वारेन्टाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु गरी
माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका ६ जना संक्रमितहरुको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्थायी अस्पतालमा बनाइएका आइसोलेशन बेडमा उपचार सुरु
चितवनमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनकाे भरतपुर अस्पतालको आईसीयूमा अाज (मंगलबार) विहान ७
चितवनकाे भरतपुरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनकाे भरतपुर अस्पतालको आईसीयूमा मंगलबार विहान ७ बजेर ६
माडीका एक किशोरले जन्मदिन मनाउने खर्च कटौती गरी नगरस्तरीय कोरोना बिपद् राहत कोषमा जम्मा गरेका छन् । माडी नगरपालिका वडा नं. ५, बेलुवा निवासी शीर्षक भुसालले जन्मदिनको अवसर पारी रु ५ हजार ५५५ कोरोना