Post By: स्वदेश न्यूज डेस्क

चौथो दशैं तिहार नकआउट फुटबलको खेल तालिका सार्वजनिक

साइड नेपालद्वारा आयोजित चौथो दशैं तिहार नकआउट फुटबल प्रतियोगिता २०७६को खेल तालिका (ट्राइसिट) सार्वजनिक भएको छ । सार्वजनिक भएको तालिका अनुसार आउँदो कार्तिक १ गते दिउँसो २ बजे बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर र स्टार

माडीको भैरवपुरबाट घरेलु मदिरा नियन्त्रणको प्रहरी अभियान सुरू

ईलाका प्रहरी कार्यालय माडीले भैरवपुर (ढिकुन) गाउँबाट घरेलु मदिरा नियन्त्रणको अभियान थालेको छ । आज (मंगलबार) साँझ माडी-२ भैरवपुरस्थित एक भट्टी घरबाट प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग हुने ४ ड्रम कच्चा पदार्थसहित १ बोरा

होटलहरुमा सिसिटिभी राख्न तथा विद्यार्थीलाई कोठा नदिन अनुरोध

ईलाका प्रहरी कार्यालय माडीले होटल तथा लजहरुमा सिसिटिभी राख्न तथा स्कुल तथा कलेजका पोशाकमा आएका विद्यार्थीहरुलाई होटलमा कोठा नदिन अनुरोध गरेको छ । माडीका होटल व्यवसायीहरुसंग अन्तरक्रियात्मक छलफल आयोजना गरी प्रहरी निरीक्षक हर्क विश्वकर्माले

दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता कार्तिक १ गतेबाट हुने

साइड नेपालद्वारा आयोजित दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता २ दिनपछि सरेको छ । यसअघि असोज २९ गतेबाट सुरुवात हुने तालिका रहेको सो प्रतियोगिताको उद्घाटन आउँदो कार्तिक १ गते हुने भएको छ । आज

माडीको बसन्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

माडी बसन्तपुरको पुल्चोक क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन् । बघौंडाबाट बसन्तपुरतर्फ आउँदै गरेका ना.५०प. ९२८१ र ना.६३प. ७७७० नम्बरका मोटरसाइकलहरु जुध्दा एक मोटरसाइकल चालक बसन्तपुर निवासी देवी प्रसाद भुर्तेल घाइते

क्षमता भन्दा धेरै यात्रु बोक्ने चारवटा बस माडी प्रहरीकाे कारवाहीमा

बसमा सिटभन्दा धेरै र छतमा यात्रु बोकी गाडी चलाएको भन्दै माडी प्रहरीले चारवटा बसलाई कारवाही गरेको छ । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीका विभिन्न बजारहरुमा गरिएको छड्के चेकजाँचका क्रममा चारवटा यात्रुबाहक बस

जब मुर्ती तयार हुन्छ, अनि दोहोरिन्छ, सन्तुष्टिको लामो निश्वास

उमेर ढल्कँदो, तर जोश जाँगर भने उस्तै । बिहानै उठ्यो अनि मुर्ती बनाउने मिहिन कार्यमा भिँड्यो । अविराम लगावको परिणामस्वरुप एउटा आकर्षक मुर्ती तयार हुन्छ, अनि सन्तुष्टिको लामो निश्वास । यसरी नै वित्दैछ, माडी

माडी नगरपालिकाले स्थापना गरेको क्रसर प्लाण्टमा नियमित उत्पादन थालियाे

माडी नगरपालिकाले स्थापना गरेको क्रसर प्लाण्टमा नियमित उत्पादन थालिएको छ । माडी नगरपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने मझुवा क्षेत्रमा क्रसर प्लाण्ट स्थापना गरिएको हो । प्लाण्टको इक्विप्मेन्ट (प्रविधीगत) परीक्षण पश्चात

श्रीमान फेर्दै बच्चाको बेहाल बनाएकी एक महिला माडी प्रहरीकाे नियन्त्रणमा

पटक पटक विवाह गरी श्रीमान फेर्दै बच्चाको बेहाल बनाएकी एक महिलालाई माडी प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जा जिल्लामा माइती रहेकी बर्ष २७ की लक्ष्मी तामाङलाई पछिल्ला श्रीमान सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।