माडी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता यहि साउन ८ गतेबाट वितरण गरिने
नेपाल सरकारले स्थानीय निकायहरु मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण अन्तरगत माडी नगरपालिकाका लाभग्राहीहरुलाई यहि साउन ८ गतेबाट वितरण थालिने भएको छ । यसअन्तर्गत यहि साउन ८ र ९ गते माडी नगरपालिका
सर्पबिज्ञ डा. देव प्रसाद पाण्डेद्वारा शैक्षिक कोषमा १० हजार रुपैंया हस्तान्तरित
माडी नगरपालिकाले स्थापना गरेको शैक्षिक कोषमा रकम संकलन जारी रहेको छ । सोमबार सर्पबिज्ञ डा. देव प्रसाद पाण्डेले सो कोषमा १० हजार रुपैंया हस्तान्तरण गर्नुभएको हो । अभिभावक गुमाएका अनाथ बालबालिकाहरुलाई विद्यालयसम्म पु-याउने, सिकाउने
बसन्तपुर बजार व्यवस्थापन समितिकाे अध्यक्षमा पूर्व शिक्षक शशिधर बराल चयन
माडी नगर क्षेत्रको व्यापारिक र प्रशासनिक केन्द्रस्थल बसन्तपुर बजारको व्यवस्थापन समिति अध्यक्षमा पूर्व शिक्षक शशिधर बराल चुनिनुभएको छ । पुनर्गठित बसन्तपुर बजार विकास तथा व्यवस्थापन समितिको उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमशः बिगा शाह
माडीको हुलाकी सडक हिलाम्य र धुलाम्य हुँदा यात्रु तथा सवारी साधनहरूलाइ असहज
नारायणगढ माडी ठोरी हुलाकी सडकमा बर्षायाम सुरु हुनै लाग्दा पिच भत्काएर ग्राभेल तथा रोलिङ गरिएको थियो । तर बर्षायाम सुरु भई बाटोको माथिल्लो भागमा रहेको बालुवा र मसिना कंक्रिटहरु बग्न थालेसंगै बाटोमा ठूला कंक्रिटहरु
माडीको राधापुर बनटाैली क्षेत्रमा बृक्षारोपण अभियान सुरु
हरियाली विकास कार्यक्रम अन्तरगत माडीको राधापुर बनटाैली क्षेत्रमा बृक्षारोपण अभियान सुरुवात भएको छ । नेपाल सरकार, जलाधार तथा भू-संरक्षण विभागको आयोजना तथा जापानी सहयोग नियोग जाइकाको सहयोगमा माडी नगरपालिका वडा नं. ५ स्थित सुख्खाप्रभावित
विनोद रानाभाट रिहाइ सहयोग संकलन अभियान अन्त्य गर्न अनुरोध
कतारको ओक्रा जेलमा कैद भुक्तान गरिरहेका माडीका युवा विनोद रानाभाटलाई स्वदेश फर्काउन आवश्यक रकम संकलन पुरा भएको छ । रानाभाटको रिहाइका लागि आवश्यक करीब ८२ लाख रुपैंया संकलन भएसंगै सहयोग संकलन अभियान समेत अन्त्य
माडी न.पा कार्यालयभित्र जथाभावी पार्किङ भएका सवारी साधनहरुको हावा फुस्काइने
माडी नगरपालिकाले नगरपालिका कार्यालयभित्र जथाभावी पार्किङ भएका सवारी साधनहरुको हावा फुस्काउने भएको छ । हालै नगरपालिका क्षेत्रभित्र कर्मचारी तथा जनप्रतिनिधीहरुका लागि मात्रै पार्किङको व्यवस्था गरेकोमा सेवाग्राहीहरुको मोटरसाइकल तथा अन्य सवारी साधन पार्किङस्थलको व्यवस्था गरिएको
विनोद रानाभाट उद्धार अभियानः हालसम्म करीब ४९ लाख ५५ हजार रुपैंया संकलित
कतारको ओक्रा जेलमा कैद भुक्तान गरिरहेका माडीका युवा विनोद रानाभाटलाई स्वदेश फर्काउने अभियानका क्रममा बैंकमा हालसम्म करीब ४९ लाख ५५ हजार रुपैंया संकलन भएको छ । रानाभाटको उद्धार तथा रिहाइका लागि गठित विनोद रानाभाट
माडी न.पा ले बाख्रापालन र च्याउ खेती गर्ने कृषकहरुलाई समेत अनुदान दिने
दुग्ध उत्पादनमा अनुदान दिँदै आएको माडी नगरपालिकाले बाख्रापालन र च्याउ खेती गर्ने कृषकहरुलाई समेत अनुदान दिने भएको छ । नगरपालिकाको तेश्रो नगरसभाले आउँदो आर्थिक बर्ष २०७६/७७ मा बाख्रापालक कृषकहरुलाई मासुजन्य उत्पादनमा प्रतिकिलो २५ रुपैंया