निकुञ्जभित्रकाे बाटाे: राज्यले कालोपत्रे गर्न खोजेजस्तो गर्ने तर न्यायालयले त्यसमा अंकुश लगाउने
देव ‘अञ्जान’ शाह– चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सुचीमा समावेश गरेको युनेस्कोले निकुञ्जको दक्षिणदर्फ माडी उपत्यकामा मानव बस्ती रहेको पक्ष स्वीकार गर्न चाहँदैन । त्यस्तै, नेपालको न्यायलयले बन्यजन्तु संरक्षणका लागि माडी उपत्यकालाई स्थानान्तरण गर्ने
डम्पिङ साइट नहुँदा बसन्तपुरकाे खुला चौर छेउकाे पाेखरी फोहोर फ्याँक्ने थलो बन्दै
यसैबिच, माडीको बसन्तपुरस्थित खुला चौरको छेउमा बनाइएको पोखरी डम्पिङ साइटका रुपमा फोहोर फ्याँक्ने थलो बन्दै गएको देखिएको छ । बसन्तपुर बजारबाट दैनिक रुपमा निस्कने फोहोर फालिँदा पोखरीमा फोहोरको थुप्रो देखिन थालेको हो । फाहोरका
भीरबाट खसेर माडीमा एक किशोरको मृत्यु
माडीको राधापुरमा भीरबाट खसेर एकजना किशोरको ज्यान गएको छ । माडी–५, बनटोली (राधापुर) निवासी अन्दाजी बर्ष १३का सुदीप दराईको भरीबाट खसी ज्यान गएको हो । छरछरे नजिकै, कालीका मन्दिर छेउको भीरबाट खसेको अवस्थामा आज
प्रदेश साँसद रामलाल महतोद्वारा माडीको नदी कटान क्षेत्रको अनुगमन
प्रदेश नं. ३ का साँसद रामलाल महतोले रीउ नदीको बाढीले पश्चिमी माडीको पाण्डवनगरमा जारी राखेको कटान क्षेत्रको अनुगमन गर्नुभएको छ । स्वदेश एफ.एम.बाट रीउको कटानबाट भइरहेको क्षतीबारे जानकारी पाएसंगै साँसद महतो शनिबार दिउँसो माडी
रानाभाट उद्धारको सम्पूर्ण अभियानहरु तत्कालै बन्द गर्न अनुरोध
विनोद रानाभाटको रिहाई तथा उद्धारका लागि आवश्यक रकम बैंक दाखिला भइसकेकाले स्वदेश र प्रवासमा सञ्चालित सम्पूर्ण सहयोग अभियानहरु तत्कालै बन्द गर्न अनुरोध गरिएको छ । विनोद रानाभाट रिहाई तथा उद्धार समितिले एक वक्तव्य प्रकाशित
सामान किन्ने बहानामा माडीकाे एक पसलमा चाेरी
माडी नगरपालिका – ७, कीर्तनपुरस्थित जि.सी. इलेक्ट्रोनिक्स नामको पसलमा चोरी भएको छ ।मोटरसाइकलमा आएका दुईजना अपरिचित युवाहरुले सामान किन्ने बहानामा पसलमा प्रवेश गरी पसलका कर्मचारीलाई झुक्याउँदै चोरी गरेका हुन । आज शनिबार दिउँसो करीब
नदी नियन्त्रणका लागि दबाव दिन माडीबासीहरुले अपनाए बिल्कुलै फरक शैली
स्थानीय सरकारलाई रीउ नदी नियन्त्रणका लागि दबाव दिन माडीबासीहरुले बिल्कुलै फरक शैली अपनाएका छन् । नगरपालिका कार्यालयमा डेलिगेसन वा हड्ताल केहिपनि नगरी सिधै खोलामै पुगी कोदालो र बेल्चाको भरमा खोलाको किनार खन्न सुरु गरी
रिउ नदिले कटान गर्न थालेपछि खाेलाकाे धार माेड्न अाँफै कस्सिए स्थानियवासिहरू
रिउ नदिकाे बाढिले पश्चिमी माडीकाे पाण्डवनगरमा कटान गरिरहेकाेले रिउ नदिकाे धार परिवर्तन गराउन स्थानियवासिहरू हाल जुटिरहेका छन् । काेदालाे, बेल्चा लगायतका हाते अाैजारहरूकाे प्रयाेग गरि खाेलाकाे धार परिवर्तन गर्न स्थानियबासिहरू अहिले खनिरहेका छन् ।
प्रचण्डको पहलमा चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाई
माडीसंगै पूर्वी चितवनको लोथर क्षेत्रमा चुरे संरक्षणका लागि संघीय सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा चितवनमा सुरुवात हुन लागेको यस परियोजनाका लागि