Post By: स्वदेश न्यूज डेस्क

निकुञ्ज प्रशासनद्वारा माडीको कुसुमखोलामा बस्तिमा आगजनी÷हात्ती लगाएर ८ वटा घरहरु भत्कायाे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा २ वटा घरमा आगलागी गरेको छ भने हात्ती लगाएर ८ वटा घरहरु भत्काई दिएको छ । निकुञ्जको अतिक्रमित क्षेत्रमा बसोबास गरेको भन्दै निकुञ्जले माडी-९, कुसुमखोलामा आगजनी

माडीकाे बघौंडा अस्पताललाई दुई थान आई.सि.यु. बेड प्रदान

चितवन । माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई कलाकार तथा घरजग्गा व्यवसायी किरण के.सी. समूहले दुई थान आई.सि.यु. बेड प्रदान गरेको छ । माडी नगरपालिकाले सो अस्पतालमा भेन्टिलेटर सहितको आई.सि.यु. उपचार कक्ष स्थापना गर्ने पहल थालेकोमा

ठोरीको सीता गुफा छेउको सिमाना पिल्लर भारतीय पक्षले भत्कायाे

चितवन । नेपाल भारत सीमावर्ती ठोरीको सीता गुफा छेउको सिमानामा रहेको सिमाना पिल्लर भारतीय पक्षले भत्काएको छ । सीमा पिल्लर उखेलेर फ्याँकिएको अवस्थामा भेटिएको हो । सीताले तपस्या गरेको ऐतिहासिक भुमी ठोरी २ को

चि.रा.नि कसरादेखि बनकट्टा र बगहीँदेखि अमुवा खण्डमा सडक मर्मत जारी

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको कसरादेखि बनकट्टा र बगहीँदेखि अमुवा खण्डमा सडक मर्मत कार्य जारी रहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरको ५०/५० लाख रुपैंया बजेटमा कसरादेखि

बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा

भगवान रामका सन्तानहरु लव र कुशको जन्म एवं क्रिडास्थल तथा महर्षि बाल्मीकिको आवासस्थलका रुपमा ख्यातिप्राप्त बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा परेको छ । आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उहाँले पाताल प्रवेश गरेको स्थान

लव कुशको जन्मस्थल बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा

भगवान रामका सन्तानहरु लव र कुशको जन्म एवं क्रिडास्थल तथा महर्षि बाल्मीकिको आवासस्थलका रुपमा ख्यातिप्राप्त बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा परेको छ । आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उहाँले पाताल प्रवेश गरेको स्थान

श्रीमानमा शंका उत्पन्न गराउँछ श्रीमतीको यस्तो बानीले

दाम्पत्य जीवनमा श्रीमान श्रीमतीबीच आपसी विश्वास अति आवश्यक हुन्छ। तर, कयौपटक शंकाका कारण सम्बन्ध बिग्रन पनि सक्छ। श्रीमतीका केही कामबाट केही श्रीमानहरुमा शंका उत्पन्न हुने गर्दछ। यद्यपी याे पुरुषवादी साेच भएकाे कतिपय बताउँछन् पनि।

माडीमा राम सीताको प्रसङ्ग आएपछि खोज अनुसन्धान गर्नेहरुकाे चासाे

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपालकै पर्सा जिल्लाको पश्चिम माडी क्षेत्रको आसपासमा भएको धारणा सार्वजनिक गर्नुभएपछि चितवनको माडीमा विभिन्न तथ्यहरु खोजी गर्ने कार्य अगाडि बढेको छ । माडी क्षेत्रमा भेटिएका

महानगर प्रमुख रेनु दाहालद्वारा देवीथान पार्कमा वृक्षरोपणकाे उद्घाटन

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिमी चितवनको देवीथान पार्कमा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ र २५ को सिमानामा पर्ने देवीथान पार्कमा नगर प्रमुख दाहालले शुक्रबार हाडे