‘कुसुमखोलाका चेपाङ परिवार एक महिनाभित्र स्थानान्तरण गरिनेछ’ : नगरप्रमुख ढकाल (भिडियो सहित)
माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले कुसुमखोलाका चेपाङ घरपरिवारहरुलाई एक महिनाभित्र माडीको राइटोल या परुई खोला किनारमा स्थानान्तरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । माडीका सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुले बसन्तपुरमा नाराबाजी सहित नगरपालिका कार्यालय अगाडि
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल)को अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित हुनुभएको छ । निकुञ्जको मुख्य कार्यालय कसरामा भएको निर्वाचनमा पाँच बर्षै कार्यकालका लागि ढुङ्गाना अध्यक्षमा चयन हुनुभएको हो । भरण्डारभार मध्यवर्ती उपभोक्ता
माडीका चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित, नगरपालिका अगाडि धर्ना (भिडियो सहित)
चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलाका सुकुम्बासी चेपाङहरूको घर भत्काएको र चेपाङ युवालाई कुटेर मारेको बिरोधमा माडीका चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित भएका छन् । बाँदरझुला सुकुम्बासी संघर्ष समिति, कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति र पौहारी
आर्थिक श्रोतको अभाव देखाउँदै सोमेश्वर माध्यमिक विद्यालयद्वारा तीन शिक्षक ‘जिम्मेवारी मुक्त’
माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले आर्थिक श्रोतको अभाव देखाउँदै तीनजना शिक्षकहरुलाई ‘जिम्मेवारी मुक्त’ गरेको छ । विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयमा अध्यापनरत शिक्षकहरु कृष्ण सापकोटा, यदु पौडेल र नवराज ढकाललाई तलब सुबिधा दिन सक्ने
श्रीमतीलाई खुर्पाले काटी सख्त घाइते बनाएर एक पुरुषले गरे झुण्डिएर देहत्याग
पूर्वी माडीको प्याउलीमा श्रीमतीलाई खुर्पाले काटी सख्त घाइते बनाएर एक पुरुषले झुण्डिएर देहत्याग गरेका छन् । माडी-९, प्याउली निवासी अन्दाजी बर्ष ३५ का धने बि.क.ले बिहान करीब ७ बजे झुण्डिएर देहत्याग गरेका हुन् ।
सेनाको कुटाईबाट मृत्यु भएका चेपाङ युवकको परिवारलाई राहतस्वरुप एक लाख रुपैंया
निकुञ्ज रक्षक सेनाको कुटाईबाट मृत्यु भएका पूर्वी चितवनका चेपाङ युवकको परिवारलाई राहतस्वरुप एक लाख रुपैंया दिने सहमती भएको छ । सहमतिपछि राजकुमारको शव बुझ्न उनका आफन्तजन सहमत भएका छन् । गत साउन १ गते
माडीका नगरप्रमुख र दुई वडाध्यक्षहरु सहित पाँचजनाको बिरुद्धमा बेनामे उजुरी
चितवन । कुसुमखोलाबाट विस्थापित चेपाङ परिवारहरुलाई आवास निर्माणको योजना अगाडि बढाएका माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र दुई वडाध्यक्षहरु सहित पाँचजनाको बिरुद्धमा बेनामे उजुरी परेको छ । माडीका नगरप्रमुख ढकालसंगै माडी ७ का वडाध्यक्ष
कुसुमखोलाका पीडित दानबहादुर प्रजालाई रमेश खरेलकाे नगद सहयाेग
चितवन । कुसुमखोला आगलागी प्रकरणमा १० हजार रुपैयाँ र नागरिकता जलेका दानबहादुर प्रजालाई नेपाल प्रहरीका पूर्व डि.आइ.जी. एवं हाम्रो नेपाल सुशासन अभियानका अभियन्ता रमेश खरेलले नगद सहयोग गर्नुभएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत
अयोध्यापुरी क्षेत्रका पुरातात्वीक वस्तुहरूकाे सुचना संकलनका लागि कार्यसमिति गठित
चितवन । माडीको अयोध्यापुरी क्षेत्रमा रहेका धार्मिक एवं पुरातात्वीक महत्वका सामग्री र सुचना संकलनका लागि साविक अयोध्यापुरी गा.वि.स. अध्यक्ष नारदमणी पौडेलको संयोजकत्वमा कार्यसमिति गठन भएको छ । माडी नगरपालिकाको आह्वानमा नगरपालिकाको सभाहलमा बसेको सर्वदलीय