माडी नगरपालिकामा जनस्वास्थ्य प्रमुख जीवन कुमार श्रेष्ठको बिदाई
लेखापाल पदमा नयाँ नियुक्ति लिई आउनुभएका विश्वज्योति कोइरालालाई सोही कार्यक्रमबाटै स्वागत माडी नगरपालिकामा जनस्वास्थ्य प्रमुख जीवन कुमार श्रेष्ठको अनिवार्य अवकास भएसंगै एक औपचारिक कार्यक्रमबिच उहाँलाई बिदाई गरिएको छ । त्यसैगरी लेखापाल पदमा नयाँ नियुक्ति
माडी जेसिज र बसन्तपुर युनाइटेड क्लबद्वारा संगिता महतोलाई उपचार सहयोग
भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत माडी रतनी गाउँनिवासी संगिता महतोको उपचारका लागि माडी जेसिज र बसन्तपुर युनाइटेड क्लब माडीले आर्थिक सहयोग गरेका छन् । शरीरभित्र नशाहरुमा रगतको प्रवाह न्यून हुँदैजाने राेगबाट पीडित बर्ष २३
भारतसंगै तेश्रो देशहरुमा प्रवासमा रहेका सम्पूर्ण माडीबासीहरुको तथ्यांक संकलन गरिने
भारतसंगै तेश्रो देशहरुमा प्रवासमा रहेका सम्पूर्ण माडीबासीहरुको तथ्यांक संकलन गरिने भएको छ । प्रवासमा रहेकाहरु स्वदेश फर्किएर माडी आउने अवस्था आएमा उनीहरुको व्यवस्थापनको योजना निर्माणका लागि बैदेशिक रोजगार तथा अध्ययनका क्रममा रहेका सबैको तथ्यांक
माडीको द्रौपतिनगरमा रहेको एक अष्ट्रियन परिवारलाई उद्धार गरी काठमाडौं पठाइयो
नेपालमा रहेका युरोपियन नागरिकहरु लिन चार्टर्ड जहाज काठमाडौं आउने भएसंगै माडीको द्रौपतिनगरमा रहेको एक अष्ट्रियन परिवारलाई उद्धार गरी काठमाडौं पठाइएको छ । माडी नगरपालिका वडा नं. १, द्रौपतिनगरमा ससुराली घरमा बस्दै आएका अष्ट्रियन नागरिक
१५ जनाको ज्यान लिएको ध्रुबे हात्तीलाई दाह्रा काटी रेडियो कलर जडान गरेर निकुञ्जमा छाडियो
माडीसंगै निकुञ्ज वरपरका विभिन्न गाउँहरुमा लगातार १५ जनाको ज्यान लिएको ध्रुबे हात्तीलाई दाह्रा काटी रेडियो कलर जडान गरेर पुनः निकुञ्जमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष-जैविक विविधता संरक्षण केन्द्र,
लकडाउनका कारण माडी आइपुगेका यात्रीहरु उद्धार गरी क्वारेन्टाइनमा
लकडाउनका कारण घर फर्किरहेकाहरुको बिजोग भएको खबर सार्वजनिक भइरहँदा माडी नगर क्षेत्रमा आइपुगेका यात्रीहरुलाई भने माडी नगरपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । तनहुँमा ज्याला मजदुरी गर्दै आइरहेका माडी-९, बाँदरझुला, भालुखोला लगायतका स्थानबासी १५
चेपाङ परिवारहरुलाई सुरक्षित घरमा राख्न माडी नगरपालिकाद्वारा घर निर्माण कार्यलाई तीब्रता
कुसुमखोलाबाट बसाई सरी आएका चेपाङ परिवारहरुलाई सुरक्षित घरमा राख्न माडी नगरपालिकाले पूर्वी माडीको राइडाँडामा घर निर्माण कार्यलाई तीब्रता दिएको छ । माडी नगरपालिका वडा नं. ९ स्थित सो टोलमा रहेका ४० घरपरिवार चेपाङहरुलाई खरले
चित्तल मारेको अभियोगमा चितवन रािष्ट्रय निकुञ्ज प्रशासनले माडीबाट नौ जनालाई पक्राउ
चित्तल मारेको अभियोगमा चितवन रािष्ट्रय निकुञ्ज प्रशासनले माडीबाट नौ जनालाई पक्राउ गरेको छ । एक साताअघि गतबर्ष चैत ३० गते चित्तलको सुकुटी खाएको भन्दै निकुञ्जको संयुक्त गस्तीटोलीले उनीहरुलाई पक्राउ गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत
वाइन टु वाटर नेपालद्वारा माडीका स्वास्थ्य संस्थाहरुलाई फिल्टर सहित आधारभूत स्वास्थ्य सामग्रीहरु प्रदान
माडी क्षेत्रमा शुद्ध पिउने पानी र सरसफाईको परियोजनाहरु सञ्चालन गरिरहेको वाइन टु वाटर नेपालले माडीका स्वास्थ्य संस्थाहरुलाई फिल्टर सहित आधारभूत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । माडीमा रहेका अस्पताल, स्वास्थ्य चौकी, नगर स्वास्थ्य क्लिनिक