माडी मा.वि मा विज्ञान संकायको पठनपाठनको औपचारिक उद्घाटन
माडी माध्यमिक विद्यालयमा कक्षा ११मा विज्ञान संकायको पठनपाठनको औपचारिक उद्घाटन गरिएको छ । विद्यालयको पशु बिज्ञान ब्लकमा उच्च माध्यमिक तहमा बिज्ञान बिषय अध्ययन गर्न भर्ना भएको विद्यार्थीहरुलाई स्वागत सहित पठनपाठनको उद्घाटन गरिएको हो ।
माडीकाे बसन्तपुरमा बृहत तीज उत्सव-२०७६ आयोजित
नेपाली महिलाजनको महान पर्व हरितालिका तीजको अवसरमा माडीको बसन्तपुरमा तीज उत्सव सञ्चालन हुने भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै बसन्तपुर बजार व्यवस्थापन समिति, बसन्तपुरका महिला समूह, बसन्तपुर युनाइटेड क्लब, ब्राह्मण समाज माडी लगायतका
माडीबाहिर पार्टी प्यालेसमा विवाह गर्न र १०१ रुपैंयाभन्दा धेरै दक्षिणा दिन नपाइने
पछिल्लो समयमा पार्टी प्यालेसहरुमा खर्चिलो र भड्किलो विवाह गर्ने क्रम बढिरहँदा माडी नगरपालिकाले त्यसलाई निरुत्साहित गर्दै माडीबाहिर पार्टी प्यालेसहरुमा हुने विवाहमा रोक लगाउने भएको छ । नगरपालिकाको दोश्रो कार्यपालिका बैठकले विवाहको नाउँमा माडीबाहिरका पार्टी
माडी नगरपालिकाले ट्रिपर र गाडी खरिद गर्ने
माडी नगरपालिकाको दोश्रो कार्यपालिकाको बैठकले २ वटा ट्रिपर र एउटा सानो गाडी खरिद गर्ने निर्णय गरेको छ । हाल नगरप्रमुखले भाडाको चारचक्के गाडी चढ्ने गरिरहनु भएकोमा त्यसलाई विस्थापन गर्न नगरपालिकाले गाडी किन्न लागेको हो
माडी घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी बघौंडामा थारु कल्चर हाउस निर्माण जारी
माडी उपत्यकामा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी बघौंडामा थारु साँस्कृतिक कला केन्द्र (कल्चर हाउस) निर्माण जारी रहेको छ । बघौंडा गाउँस्थित माडी भिलेज रिसोर्टले थारु साँस्कृतिक कला केन्द्र निर्माण गरिरहेको हो । कल्चर हाउसको
युवाहरुलाई संगठित संगै प्रतिभा प्रष्फुटित गर्न माडी जेसिज स्थापित
माडीका युवाहरुले रुद्र प्रसाद सापकोटाको अध्यक्षतामा माडी जेसिज स्थापना गरेका छन् । जेसिजको बिधान अनुसार माडी जेसिजको कानुनी सल्लाहकारमा रमेश पाण्डे, कार्यकारी उपाध्यक्षमा पदम विलाश पन्त र गोविन्द ढकाल, महासचिवमा कृष्णहरि अधिकारी र कोषाध्यक्षमा
पाँचपाण्डव क्षेत्रकाे नदी कटान राेक्न रिउ खोलाको डाइभर्सन निर्माण हुँदै
रीउ नदीको बहाव धार बदल्न माडीबासीहरुले गरेको फरक शैलीको दवाबको प्रभावस्वरुप रिउ खोलाको डाइभर्सन निर्माण भइरहेको छ । पाँचपाण्डव क्षेत्रमा रीउको कटानका कारण होमस्टेहरु भत्काउनु परेको र पाँचपाण्डव बस्ती नै धरापमा परेको सन्दर्भमा माडीबासीहरु
निकुञ्जभित्र कसरादेखि देउराली डाँडासम्मको बाटो बिजाेग
चितवन राष्ट्रिय निकुञ्जभित्र कसरादेखि ध्रुवापोष्ट नजिकै देउराली डाँडासम्मको बाटो मर्मत नहुँदा सडक यातायात प्रभावित भइरहेको छ । सो खण्डको बाटोमा खाल्डाखुल्डी परेको र पानी जमेको कारण दुइपाङ्ग्रे र साना तथा ठूला सवारी साधन चलाउँदा
रेवेश्वर शिव मन्दिर धार्मिक सेवा समितिद्वारा कृष्णलीला महोत्सव आयोजित
माडीको बरुवास्थित रेवेश्वर शिव मन्दिर धार्मिक सेवा समितिले एक दिवसीय कृष्णलीला महोत्सव तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । आउँदो भदौ ६ गते कृष्ण जन्माष्टमी पर्वको दिन मन्दिरको प्राङ्गणमा झाँकी भजनकीर्तन र