नारायणगढ-माडी सार्वजनिक यातायात भाेलिदेखि सञ्चालन हुने
चितवन । नारायणगढदेखि माडीको बगहीँसम्म भोलि बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । नारायणगढ माडी ठोरी हुलाकी सडकमा गुड्ने परमिट पाएका सार्वजनिक बसहरु बिहीबारदेखि माडीको बगहीँबाट भरतपुर आउजाउ सुरु गर्ने माडीका यातायात व्यवसायी
कुसुमखोलामा आगजनीको घटनाप्रति माडीका मध्यवर्ती उपभोक्ता समितिहरुकाे दुःख व्यक्त
चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलामा गरेको आगजनीको घटनाप्रति माडी क्षेत्रका चारवटै मध्यवर्ती उपभोक्ता समितिहरुले दुःख व्यक्त गरेका छन् । माडीमा रहेका पाँचपाण्डव, बघौंडा, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले संयुक्त रुपमा वक्तव्य जारी गर्दै गत
लगातारको बर्षाका कारण माडीको केही स्थानमा बिध्युत सेवा अवरुद्ध
लगातारको बर्षाका कारण माडीको लक्ष्मीनिवास, घाँघरखोला र कृष्णनगर क्षेत्रमा बिजुलीका पोलहरु ढल्दा कतिपय गाउँहरुमा बिध्युत सेवा अवरुद्ध रहेको छ । माडी-६, को लक्ष्मीनिवास गाउँमा बिजुलीका ५ वटा पोलहरु ढलेका छन् । त्यसैगरी घाँघर खोलामा
बाढीका कारण सडक यातायात प्रभावित, खोलामा नहेलिन आग्रह
देशका अधिकांश क्षेत्रसंगै माडी उपत्यकामा पनि निरन्तर बर्षा भइरहेसंगै खोलाहरु बाढीग्रस्त भएका छन् भने सडक मार्ग अवरूद्ध भएको छ। माडीको परुई खोलामा आएको बाढीका कारण सुकुम्बासी चेपाङहरुको बस्तीमा डुबान भएको छ । मगोई खोलामा
कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी न.पा.द्वारा स्थायी आवासकाे व्यवस्था
चितवन राष्ट्रिय निकुञ्जद्वारा गरिएको आगजनी र ध्वंशबाट घरबार गुमाएका कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी नगरपालिकाले स्थायी आवास व्यवस्था गर्ने भएको छ । हाल कुसुमखोलामा बाँकी रहेका सबै चेपाङ घरपरिवारलाई माडी उपत्यकाभित्र स्थानान्तरण गरी स्थायी
गोदावरी न.पा.का प्रमुख प्रशासकीय अधिकृत घूस रकमसहित पक्राउ
माडी नगरपालिकाबाट सरुवा भई हाल गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद जैसी घूस रकमसहित पक्राउ परेका छन् । जैसीसंगै सो नगरपालिकाका सब-इन्जिनियर किशोरकुमार मोक्तानलाई अख्तियारको टोलीले एक लाख ५० हजार घूस रकम
सुकुम्बासीहरुको घरमा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस माडी नगर समितिकाे भर्त्सना
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको हात्तीसहितको टोलीले माडी-९, कुसुमखोलामा सुकुम्बासीहरुको घरमा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस माडी नगर समितिले भर्त्सना गरेको छ । काँग्रेस माडी नगर समिति अध्यक्ष कोमलनाथ भुसाल र सचिव लोकनाथ
निकुञ्जको माडी बगहीँ सेक्टर प्रमुख पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानियाे
चितवन । सुकुम्बासी बस्तीमा आगो लगाउने र घर भत्काउने विवादास्पद कार्यको नेतृत्व गरेका निकुञ्जका सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानिएको छ । निकुञ्जको माडी बगहीँ सेक्टर प्रमुखका रुपमा कार्यरत पन्तलाई कारवाहीस्वरुप
बस्तीमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका सुकुम्बासीहरु आक्रोशित
चितवन । चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोला निवासी सुकुम्बासीहरूको घरमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका चेपाङ र सुकुम्बासीहरु आक्रोशित भएका छन् । निकुञ्जले शनिवार माडी-९, कुसुमखोला निवासी दाङ बहादुर प्रजा र दीप बहादुर