माडीको ग्रामीण क्षेत्रहरुमा गाडिने पोलहरुको तथ्यांक संकलन जारी
नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्र अन्तरगतको माडी सेवा केन्द्रले माडीको ग्रामीण क्षेत्रहरुमा गाडिने पोलहरुको तथ्यांक संकलन जारी राखेको छ । हालसम्म माडी नगरपालिका वडा नं. १, ४, ५, ६, ७ र ८ मा
नगर कार्यपालिकाको बैठकमार्फत मा.न.पा काे विविध फुटकर निर्णय
माडी नगर कार्यपालिकाको बैठक बुधबार सम्पन्न भएको छ । तीन महिनाको अन्तरपश्चात बुधबार नगर कार्यपालिका कार्यालयमा कार्यपालिका बैठक बसेको हो । नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा नगरपालिकाले क्रशर मेसिन सञ्चालन गर्ने,
अाँखा शिविरमा ५८० जनाको आँखाको परीक्षण, ६० जनालाइ मोतियाबिन्दुको शल्यक्रिया
माडीको बसन्तपुरस्थित माडी आँखा उपचार केन्द्रमा आँखाको स्वास्थ्य शिविर सञ्चालन जारी रहेकाे छ । बुधबार सो अस्पतालमा आँखाको समस्या भएका बिरामीहरुको भीड लागेको थियो । बुधबार ५८० जनाको आँखाको परीक्षण गरिएको थियो भने ६०
शनि मन्दिरकाे खाडल पुर्न स्थानीयबासीहरुकाे श्रमदान
मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिरमा निर्माण भएको पर्खाल छेउको खाडल पुर्न स्थानीयबासीहरुले श्रमदान गरेका छन् । मन्दिरको उत्तरतर्फ निर्माण गरिएको पर्खाल छेउ रहेको खाडल पुर्न स्थानीय देबेन्द्रपुरबासीहरुले विगत तीनदिनदेखि भौतिक श्रमदान गरिरहेका हुन् ।
दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु
दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्दाजी ४५ वर्षकी उनले अत्तरिया अस्पतालबाट सेती
पन्ध्रौं चितवन हात्ती महोत्सवः अाज राष्ट्रपतिले उद्घाटन गर्ने
पन्ध्रौं चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको
समयमै उपचार नपाउँदा बाँदरझुलाका ११ जनाको ज्यान गयाे
समयमै उपचार नपाउँदा गत दुई बर्षभित्र माडीको विकट क्षेत्र बाँदरझुलाका ११ जना बिरामी तथा घाइतेहरुको असामयिक ज्यान गएको छ । बिरामी वा घाइते हुँदा समयमै उच्च अस्पताल पु-याउन नसकिएका ११ जनाको मृत्यु भएको बाँदरझुलास्थित
माडीको रेवा त्रिवेणी धाममा बृहत् माघी मेलासंगै श्रीमद्भागवतको तयारी
माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाममा बृहत् माघी मेलासंगै श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ । महायज्ञ भव्यतापूर्वक सम्पन्न गर्न स्थानीयबासी झनक प्रसाद अधिकारीको संयोजकत्वमा मंगलबार १५१ सदस्यीय महायज्ञ मुल आयोजक समिति गठन गरिएको
माडी वडा नं. ३ को वडास्तरीय सार्बजनिक सुनुवाई तथा चौमासिक समीक्षा कार्यक्रम सम्पन्न
माडी नगरपालिका वडा नं. ३ को वडास्तरीय सार्बजनिक सुनुवाई तथा चौमासिक समीक्षा कार्यक्रम मंगलबार बसन्तपुरस्थित वडा कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा जारी आर्थिक बर्षका लागि १ करोडका विभिन्न योजनाहरु सार्वजनिक गरिएको थियो ।