माडीमा सञ्चालित कार्यालय व्यवस्थापन सम्बन्धी प्रशिक्षण तालिम सम्पन्न
माडी नगरपालिकाको आयोजनामा सञ्चालित कार्यालय व्यवस्थापन सम्बन्धी प्रशिक्षण तालिम आज शनिबार सम्पन्न भएको छ । तालिममा कार्यालय व्यवस्थापन अन्तरग प्रशासन सञ्चालन, लेखा तथा सुचना प्रविधिको उपयोग लगायतका बिषयमा प्रशिक्षण दिइएको कार्यक्रम संयोजक अमृत रामदामले
बैकुण्ठे क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न
अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति अन्तरगतको चोरी शिकार नियन्त्रण युवा जागरण अभियानको आयोजनामा बैकुण्ठे क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । आज शनिबार बिहान बैकुण्ठे क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको युवा जागरण अभियानका सचिव शिशिर
माडीमा हुने क्लब च्याम्पीयनशीप भलिबल प्रतियोगिताको तयारी तीब्र
आउँदो माघ १६ गतेबाट माडीमा सञ्चालन हुने राष्ट्रियस्तरको क्लब च्याम्पीयनशीप भलिबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ । युवा, खेलकुद तथा साँस्कृतिक समिति, माडीको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा सञ्चालन हुने सो प्रतियोगिताको व्यवस्थापनका लागि
देवघाट धामका सन्तहरुको टोलीद्दारा शनि मन्दिरको अवलोकन भ्रमण
महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य डा. गुरुप्रसाद सुवेदी र ब्रह्मचारी भुमानन्द लगायत देवघाट धामबाट आएको सन्तहरुको टोलीले टिमले शनि मन्दिरको अवलोकन भ्रमण गरेको छ । भ्रमणका क्रममा उहाँहरुले माडीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि यथासम्भव
माडी क्याम्पसद्दारा कक्षा ९ र १० सञ्चालन गर्न नगरपालिका समक्ष अनुमती माग
माडी क्याम्पसले माध्यमिक तह अर्थात कक्षा ९ र १० समेत सञ्चालन गर्न माडी नगरपालिका समक्ष अनुमती माग गरेको छ । क्याम्पसले २०७५ पौष २७को मिति भएको निवेदन २०७५ माघ ४ गते माडी नगरपालिकामा दर्ता
दिवाकर स्मृति विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
दिवाकर स्मृति विद्यालय रमाइलोडाडाँको ४७ औँ बार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा विद्यालय तथा सेवा क्षेत्र खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज बुधबार सम्पन्न भएको छ । विद्यालयको खानेपानी तथा स्वच्छता समितिको आयोजनामा
माडीका युवा कृषक हरि पंगेनीः तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै
माडी रमाइलोडाँडाका किसान हरि पंगेनीले पंगेनी बहु आयामिक कृषि फर्म स्थापना गरी मनग्गे आम्दानी गरिरहनुभएको छ । हाल ३ बिगाहा क्षेत्रफल जमीनमा काउली, बन्दा, बोंडी, गाजर, मटर केराउ, मुला र धनियाँ खेती गरिरहनुभएका उहाँले
सहयाेगी हातहरूकाे खाेजीमा
जटिल एपेन्डीसाइटिक्सका कारण अस्पतालमा रहनुपरेकी बालिका सरस्वती सुनारको उपचार सहयोग ताथ कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाटको उद्धारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । रानाभाटलाई जेलमुक्त गरी उद्धार गर्न तथा
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको ५ औँ वार्षिक साधारण सभा सम्पन्न
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको ५ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मुक्ती प्रसाद